Author - Celebrity Nepal

विवाहित महिला लक्षित ‘मिसेस पुर्बेली आईकन’ आयोजना हुने

इटहरी। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको...

शान्तिश्री र समीक्षाको ‘माछी’ मा लोमश, प्रियंका र कविता

काठमाडौँ। ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोमश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २७ लाख बढी भ्युज...

अभिनेता हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) काे ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।...

तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक

काठमाडौँ। नेपाली नारीहरुको पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। यसपटक यज्ञ सापकोटाले मौलिक तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक गरेका छन्। सापकोटाले हरेक बर्ष ‘घरझगडा’...

डकुमेन्ट्री ‘इँटा भट्टा’ बार्सिलोना फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि अफिसियल छनोटमा परेको छ । सप्तरीको राजविराज नगरपालिका निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित शर्ट डकुमेन्ट्री ‘इँटा...

राजुको सिनेमा ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सिनेमाका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७०...

सिनेमा ‘देवी’ मा नाजिर र गौरवको लुक्स यस्तो

काठमाडौँ। भदौ २१ गते बाट प्रदर्शनमा आउने नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ । सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक...

‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘तिम्रो आँखै रसिलो’ बोलको डान्सिङ्ग नम्बर सार्वजनिक गरिएको हो। सार्वजनिक...

तामाङ चलचित्र संघको अध्यक्षमा दिपक सर्बसहमत चयन

काठमाडौँ। तामाङ चलचित्र संघ नेपालको अध्यक्षमा दिपक तामाङ लामा सर्बसहमत चयन भएका छन्। तामाङ चलचित्र निर्माण गर्ने कलाकर्मीहरु संघ तामाङ चलचित्र संघ नेपालको नयाँ कार्यसमिति २१ सदस्यीय बनेको छ। वर्तमान अध्यक्षले राजीनामा दिए पछि...

‘सारंग’ को एउटा गीतमा २२ जना बालबालिकाको स्वर

काठमाडौं। प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका प्रतिभावान बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान...

‘गोर्खा वारियर’ निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर’ का निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह...

छोरीलाई संस्कार सिकाउन बाले गर्ने संघर्षको कथा हो चलचित्र ‘शिरफूल’ : निर्देशक कमल

काठमाडौँ। तनहुँ जिल्लामा मिछुर्लुङ भन्ने एउटा सुन्दर मगर बस्ती छ, जहाँ एक लाहुरे दाजै र दुई बहिनी ज्वाइँ मिलेर बसेको परिवार छ । मगर समुदायको सुन्दर पक्ष भनेको बिहे गरेर गएको छोरी चेलीसंगै जोडिने परिवार सम्बन्ध पनि एउटै परिवार भएर...

पक्राउ परे पाकिस्तानी गायक राहत फतेह अली

एजेन्सी। चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् । उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् । पहिला गायकलाई...

‘सतीदेवी’ ले ल्यायो नारी लक्षित ठुङ मार्ने प्रतियोगीता

काठमाडौं । प्रदर्शोन्मुख बहुचर्चित फिल्म ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक...

Copyright © 2012 - 2026 | All Right Reserved.