Author - Celebrity Nepal

अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुने, फिल्म​ द​र्ता शुरु

सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​न​ हुन​ लागेको छ​ । डि व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ देखि जुन​ १ स​म्म​ अष्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको हो । नेपाली फिल्म​ र​...

‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...

सबिन श्रेष्ठले ल्याए सिरिज ‘ए घरबेटी बा’

काठमाडौँ। कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्।...

अस्मिता र सुरजको ‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका (भिडियो)

काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र...

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नु भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले...

‘कर्मा’ मा अभिनेता विपीन कार्की कस्तो रोलमा ?

काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् । चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन्...

दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक

काठमाडौँ। निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश...

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।...

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त संगै छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु...

योगेशकाजीको ‘शंकामा’ करूणा र देव (भिडियो)

काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । भिडियोमा देव सरकार र करुणा श्रेष्ठ फिचर्ड...

‘आउटलः दफा २१९’ ट्रेलरः सुशिलको एक्सन

काठमाडौँ। चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन...

चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषध विरुद्धको महाअभियानमा द्विपक्षीय सम्झौता

काठमाडौँ। चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको...

दिनेश राउतको चलचित्र ‘महाभोज’ को छायाँकन सम्पन्न

काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘महाभोज’ को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री...

चलचित्र ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार द्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक...

Copyright © 2012 - 2026 | All Right Reserved.