Author - Celebrity Nepal

बाल मनोबिज्ञानको कथा बोल्ने चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओस्कार कलेजका बिद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण...

‘जुनाःएक व्यथा’ को गीत आमाको मुहार, बाल विवाहले दिएको पिडा

काठमाडौं । आगामी माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक गरिएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सेन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । ओएसआर...

‘एक्टर: टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा,कलाकार बन्ने अवसर

काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि...

‘परान’ घोषणा गर्दै गोल्छा समूह सिनेमा निर्माणमा

काठमाडौँ। प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक...

‘मिसिङः केटी हराएको सूचना’ को भब्य प्रिमियर,सेलिब्रेटीको बाक्लो उपस्थिति

काठमाडौं । यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय...

सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ मा सुरक्षा,आर्यन संगै नीति

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ । निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।...

सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं। सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको...

दुःखी आत्मा गीतः आँचलसँग रोमान्टिक दया

काठमाडौँ। टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो । यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका...

‘महाभोज’को छायाङ्कन सुरु, खगेन्द्र र मोहनले दिए पहिलो शट

काठमाडौं। नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो । चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता...

‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल ’मा ४७ देशका ९८ चलचित्रहरू

काठमाडौं। विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६०...

प्रियंका कार्कीको चलचित्र ‘ममी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक...

‘मायाबी’को ‘सितारा जडेको’ गीत दीपिकाको बिहे पल भावुक

काठमाडौँ। फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ को दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा दिक्षित पौडेल र समिरा...

हिमाल र अन्नुको ‘यो मन’ मा बिमल र अस्मि (भिडियो)

काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘यो मन’ बोलको रोमान्टिक गीतमा शब्द रचना सन्तोष दाहालको र संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलले निर्देशन...

कुमा सागर एण्ड द ख्वपझिल्के एण्ड द कम्पनी र जेम्सी चितवनमा गुञ्जिने

काठमाडौं । कुमा सागर एण्ड द ख्वपझिल्के एण्ड द कम्पनी र जेम्सी आगामी माघ १९ गते शनिबारको दिन चितवनमा गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतीमा उनीहरु ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड...

Copyright © 2012 - 2026 | All Right Reserved.