Author - Celebrity Nepal

पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शक

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार तिन सय बढी...

१४औँ वार्षिकोत्सव मनाउँदै ‘मधुशाला गीत गजल’, राजनराज र मिलनको सांगीतिक प्रस्तुति

काठमाडौँ। काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ १२ गते आफ्नो १४औँ वार्षिकोत्सव विशेष सांगीतिक कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । मधुशालाका सञ्चालकहरुमध्येका एक जोर्डन राजभण्डारीका अनुसार...

‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण...

चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न,बुधवारबाट छायांकन

काठमाडौं। कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो । पूजामा चलचित्रका कलाकारहरू आर्यन...

डान्सिङ फ्लेभरको ‘टल टल टल्कियो’ मा पल,दीपिका,करिश्मा

काठमाडौं । आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाईं, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका...

‘पिताम्बर’ को टिजर सार्वजनिक,प्रदीप,दयाह्याङ र सौगात एकै फिल्ममा

काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका...

शुरेश थापाको ‘अरबी सपना’ मा सुशिला र सगुन (भिडियो)

काठमाडौं । शुरेश थापाको निर्देशनमा बनेको म्युजिक भिडियो ‘अरबी सपना’ सार्वजनिक गरिएको छ । शुरेशकै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दिएका छन । भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा...

‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ सम्पन्न

काठमाडौँ । बालबालिकाको प्रतिभा निखार्ने एउटा पृथक् कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा ४ विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी, केटा गरेर एकसाथ ४ विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय...

सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी...

‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ मा दिलिप,सलोन र नम्रताको नृत्य

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल...

‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को नोमिनेसन सार्वजनिक

काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ। संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१...

‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ मा स्वस्तिमा र प्रकाशको माया प्रेम

काठमाडौँ। गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक...

‘जङ्गली काँडा’ मा बादल र तुलशा

काठमाडौँ। पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्रमको आयोजना सार्वजनिक गरिएको छ । भिडियाे प्रीमियर कार्यक्रममा कोशी प्रदेशका...

‘तेस भिसा’ ले प्रदशर्नको ५१ औँ दिन मनायो

काठमाडौँ। सिनेमा ‘तेस भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो । १२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए । सिनेमाले...

Copyright © 2012 - 2026 | All Right Reserved.