काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु भएको निर्माण...
Author - Celebrity Nepal
खगेन्द्र र वर्षाको जोडी बाँध्दै ‘हर्ष’को शुभमूहूर्त
काठमाडौँ। डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ सिनेमाको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा...
रंगकर्मी अनुराग समेतले निर्माण गर्ने ‘कोशेढुंगा’ शुभमुहूर्त संगै छायाँकनमा
काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । रंगकर्मी किशोर अनुराग सहितको निर्माणमा बन्ने चलचित्रको निर्देशन हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले गर्दैछन् ।...
‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर, हेर्नेले खुलेर भने फुल इन्टरटेनमेन्ट
काठमाडौँ। हिजो मंगलबार ललितपुरको लबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। प्रतिष्ठित फिल्म निर्माण कम्पनी सिनेमा आर्टस् निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।...
रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला
काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो...
‘फेरि रेशम फिलिली’, ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शनमा
काठमाडौं। महाशिवरात्रिको अवसर पारेर आज बुधबारदेखि एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आएका छन्। कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’,निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ र दीवाकर भट्टराई निर्देशित ‘मायावी’ ले आफ्नो...
आफूलाई ‘मैं हूँ’ ठान्ने सुपुष्पा !
काठमाडौं । फिल्म ‘रणवीर’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट फिल्म ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि दर्शकमाझ आउँदैछिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता...
‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने हमालको बिस्वास
काठमाडौँ। भोलि बुधबार शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित...
‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’
काठमाडौँ। फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप...
बान्तुका एकसाथ पाँच गीत सार्वजनिक
काठमाडौँ । गीतकार, संगीतकार, गायक एवं कविका रूपमा समेत परिचित अमर बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । मिलाप मासिकले राजधानीमा एक कार्यक्रम गर्दै बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा...
शिवरात्रिमा रिलिज हुने तीनवटै फिल्मको बुकिङ खुल्यो , कसले कति शो पाए ?
काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेका तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन...
घलेगाउँमा सिनेमा संवाद,शम्भुजित,करिष्मा देखि प्रकाश सपुत सम्म
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए...
विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो: ‘लाज शरणम्’ निर्माता श्रेष्ठ
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको...
चैत्र २३ मा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने
काठमाडौँ। यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति...





