करिश्मा तन्नाको हट पोज (फोटो फिचर)

सेलिब्रेटी नेपाल

एजेन्सी:टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै उनले बिकिनीमा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । करिश्माले समुद्र किनारबाट तीन थ्रोब्याक फोटो शेयर गरेकी छिन् । यी तस्वीर बिहीबारका हुन् । करिश्माले क्याप्सन लेखेकी छिन् ‘मेजर मिसिङ’ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३