बिकिनी पोजमा अभिनेत्री काजल

सेलिब्रेटी नेपाल

एजेन्सी: काजल अग्रवाल बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । पछिल्लो समय खासै बलिउड फिल्ममा नदेखिएकी उनी दक्षिण भारतीय फिल्ममा भने सक्रिय रहेकी छिन् ।

उनी कमल हसनको फिल्म इण्डियन २ को तयारीमा रहेकी छिन् । उनी हाल माल्दिभ्सका बिदा मनाइराखेकी छिन् । उनका बिकिनी पोजका केही तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले पौडी खेल्दै गरेका तस्बिरहरु इन्स्टग्राममा सेयर गरेकी थिइन् ।