सेलिब्रिटी नेपाल कार्तिक ४- चलचित्र हरु हलमा लाग्दै उत्रदै गरि रहेको अहिलेको समयमा कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकिरहेको छैन। सुरुमै नायिका र निर्देशक बीच ठुलै विवाद परेको चलचित्र चन्द्रावतीमंगसिर ८ बाट हल मा लाग्ने पक्का भयको निर्माण स्रोत ले जानकारी गरायको छ। सेक्स सिनलाई लिएर केहि महिना अगाडी निर्देशक गिरी र नायिका खड्का विच ठूलै विवाद पनि भएको थियो । फिल्ममा सेक्स सिनलाई हाईलाईट गरेको भन्दै नायिका खड्काले निर्माण युनिट बिरूद्ध उजुरी समेत हालेको बताईएको थियो । गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको चन्द्रावती राजु गिरीले निर्देशन गरेका हुन् गिरीको यस अघि दिलमाया र बिन्दास प्रदशन भइ सकेका छन् राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द र शिव शर्माले नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।
सम्बधित पोस्टहरु
विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने
काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल...
बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने
काठमाडौं। नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ।...
राई समुदायको कथा ‘नाक्छोङ’ ट्रेलर सार्वजनिक
काठमाडौँ। राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने चलचित्र ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सुनसरीको...
‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक,आमा छोराको बिछोडको पिडा
काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस...
‘रमिताको पिरती’ को पहिलो गीत सार्वजनिक,समीर र आनाको रोमान्स
काठमाडौँ। माघको २३ गतेबाट रिलिजमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ को पहिलो ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र...
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि नयाँ दिल्लीमा फिल्म फेस्टिभल
काठमाडौं । नेपाली चलचित्रको प्रवर्द्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) ले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम (INFFA 2026)...



