सेलिब्रिटी नेपाल कार्तिक ५-कुनै समय थियो दशैं को बेला संगीत उद्पादक गायक गायिका तथा संगीत कर्मी हरु लाई अडियो क्यासेट बनाउन र बेच्न भ्याई नभ्याई हुने गर्दथ्यो ।अब आयर डिजिटल प्रबिधि ले गर्दा अडियो चक्का को बजार पूर्ण लोप भयो सी डी,भी सी डी को बजार एकदम न्युन छ श्रोता तथा दर्सक हरु मेमोरी कार्ड पेन ड्राइभ हार्ड डिस्क बाट गीत सुन्ने र हेर्ने गर्दछन। संगीत कम्पनि हरु सी आर बि टी डाउनलोड बाट चलीरहेको अवस्था छ । सी आर बि टी टप टेन लिस्ट मा सबै भन्दा अगाढी गायिका अन्जु पन्त देखियाकी छिन्। नेपाल टेलिकम का उपभोक्ता हरुले म्युजिक नेपाल को माध्यम बाट सी आर बि टी डाउनलोड रेकर्ड हेर्दा अहिले सम्म अन्जु पन्त को तिमीले पराइ ठाने पछि करिब तिन लाख पटक,हास्नलाई ओठ खोले दुइ लाख भन्दा माथि,नबिर्से तिमीलाई एक लाख सत्तरी हजार माथि डाउनलोड भई सकेको छ। कुनै बेला सांगीतिक बजार मा गायिका को गीत संगीत बिक्दै बिक्दैनन भन्ने हरु थिय अहिले आयर महिलाकै गीत अगाडी देखियको अवस्था छ। टेन लिस्ट मा अन्जु को तिन गीत छन्। डाउनलोड रेकर्ड हेर्दा गायक मा पहिलो नम्बर मा गायक नरेन्द्र प्यासी देखिन्छन उनको गीत तिमि बिना को जिबन दुइ लाख भन्दा माथि,तिमीले दिने माया एक लाख पचास हजार भन्दा माथि डाउनलोड भयको देखिन्छ। नरेन्द्र लाई पछ्याउदै स्वरुप राज आचार्य टप टेन लिस्ट मा दुइ गीत तिमि बिना को जिबन एक लाख पचास हजार भन्दा माथि,बल गरेर एक लाख पचास हजार नजिक डाउनलोड भयको छ।
सम्बधित पोस्टहरु
चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक कोसेढुङ्गा साबित गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स ‘सँग सम्झौता गरेको छ। यति ठूलो स्तरको...
‘कबड्डी ५’ पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक
कालीप्रसाद बास्कोटाको स्वर रहेको गीत उनकै शब्द र संगीत छ
आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
सेलिब्रेटी नेपाल। आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७ सम्पन्न भएको छ। एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा...
‘सिन्दूर’ मा विपिन कार्की र निरुता सिंहको प्रवेश
सेलिब्रेटी नेपाल। कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को हाल धमाधम छायांकन चलि रहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन...
बाढीपीडित बालबालिकाको मुहारमा मुस्कान ल्याउँदै अञ्जु र थिर
५३८ जना बाढी प्रभावित बालबालिकाका लागि विद्यालय पोशाक वितरण
उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा गरिएको थियो





