Contact Us

अनमोलको चलचित्र ‘जेरी अन टप’ को छायांकन सकियो

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकार सहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीत बाहेकको छायांकन ६० दिनमा...

‘भोली तिमीलाई रुन नपरोस्’ भन्दै आए बद्री र पार्वती (भिडियो)

काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भई रहेका हुन्छन् । जति गीत आउँछन्, ती सबैले दर्शक र स्रोताको मन जित्न भने सकेका हुँदैनन् । तर पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले...

कुवेर तामाङको ‘मेरो जीवन तिमी’ मा संजित र नतिजा (भिडियो)

काठमाडौँ। कुवेर तामाङको शब्द तथा स्वरमा मा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक ‘मेरो जीवन तिमी’ बोलको गीतको भिडियो निर्देशन समेत गायक कुवेर तामाङको रहेको छ। कल्याण सिंहले संगीत...

चलचित्र ‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क...

प्रकाशको ‘वसन्त’को ट्रेलर सार्वजनिक,जातीय द्वन्द र प्रेम

काठमाडौं। चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वसन्त’ को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमा को आयोजना गर्दै चलचित्रको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले...

पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’ को सिक्वेल

काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल सार्वजनिक भएको छ । ‘जेल पनि सहुँला २’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर...

को हो ‘पिताम्बर’ प्रदीप,सौगात,दयाहाङ ?

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा...

‘कर्मा’को पहिलो गीत सार्वजनिक,उपासनाको रत्यौली नृत्य

काठमाडौं । चलचित्र ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रत्यौली गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्डमा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको...

भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमा ‘भाईरल गोर्खे’

काठमाडौँ। आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट सिनेमाको कथावस्तु प्रकाश पारिएको छ । नेपालमा...

बाढीपीडित चलचित्रकर्मीलाई कल्याणकारी कोषबाट राहत

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका विपन्न तथा पीडित चलचित्रकर्मीहरूका हितमा कार्य गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश...

फरक फरक जनरामा बनेको ‘द्रौपदी’ र ‘११ः ५५’ प्रदर्शनमा

काठमाडौँ । आज शुक्रवारबाट २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ र केशव पाण्डे निर्देशित ‘११ः ५५’ देशभर प्रदर्शनमा आएको हो ।यी दुई वटै फिल्म फरक फरक कथामा बनेका हुन् । ऋषिराज आचार्य निर्देशित...

आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा सुरू

काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन...

बसन्त र एलिनाको ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ मा सुनिल र कृति

काठमाडौँ। नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ ‘ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.