Contact Us

नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ । गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, भाग १’ को रुपमा यो गीत सार्वजनिक गरेकी हुन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा...

प्रकाश सपुत निर्देशित ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न स्थानहरू तथा भारतको गोवामा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का...

चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र इतिहासको मिश्रण

काठमाडौं । वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।...

‘नरसिंहाः अवतार’को डबिङ पूरा, हमालको दमदार संवाद

काठमाडौ । नायक राजेश हमालको आवाजमा फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सम्पन्न भएको छ। निर्देशक दिवाकर भट्टराईका अनुसार अन्य कलाकारहरूको पनि डबिङ सकिएको छ र केही दिनमै फिल्म तयार हुनेछ। डबिङका क्रममा हमालले बोलेका संवादमध्ये एकदमै...

सिड्नीमा नेपथ्यको भव्य कन्सर्ट, दर्शकको उत्साहपूर्वक सहभागिता

काठमाडौ। सिड्नीको ‘होर्डन पभिलियन’ हलमा शनिबार सांझ नेपथ्यले भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शक क्षमताको हल खचाखच भरिएको थियो। नेपथ्यले पूर्वी नेपालको लोकधुनमा आधारित ‘कोशीको पानी’ गीतबाट प्रस्तुति सुरु गरेको...

गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक

काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका...

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक, धेरै दर्शक भेट्ने प्रयास

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा...

जापानमा बसोबास गर्दै आएका राहुल र सन्जुको ‘ढुकढुकी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सुमन केसी र रोजिना बस्नेतको आवाजमा रहेको नयाँ गीत ‘ढुकढुकी’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा सरोज पोखरेलको संगीत र किशोर पोखरेलको शब्द रचना रहेको छ। नितिन चन्दले निर्देशनमा बनेको...

स्वस्तिमा, प्रियंका लगायत दर्जनौं सेलिब्रेटीको ग्ल्यामरस र्याम्प वाक

काठमाडौं । चर्चित अभिनेत्रीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल...

कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले भने । मान्छेले पाउने भनेको उसले...

गायिका गीता र मनिषको ‘ ए तन’ मा रोजेन र मिसेल (भिडियो)

काठमाडौँ। गायिका गीता पाण्डे र मनिष चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ए तन’ बोलको रोमान्टिक गीतमा मनोज चौलागाईंको शब्द रचना तथा संगीत रहेको छ। प्रेम भाव समेटिएको गीतमा एरेन्ज पनि...

रोमान्टिक देखिए ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का

काठमाडौँ। चैत्र २२ गते शुक्रबार बाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतको सार्वजनिक तस्वीरमा मुख्य अभिनेता प्रकाश...

दर्शक भेट्न नेपाल आइन एन्जिला: विमानस्थलमा भव्य स्वागत

काठमाडौं। प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन् । आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका...

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् । केहि समय अघि बोर्ड...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.