सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित थिए । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो...
Contact Us
बुद्धी तामाङ (हैट) को लिड रोल ‘मट्टिमाला’ फष्टलुक सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मट्टिमाला’ को फष्टलुक सार्वजनिक गरिएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी...
१९२ फिट लामो रनवे मा फेशन शो हुने
सेलिब्रेटी नेपाल काठमाडौँ ‘दलजित सुदान फेसन रनवे २०१८’ हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस कार्यक्रमको विषयमा जानकारी गराईएको छ । यस फेसन रनवे मा नेपालका टप मोडलहरुले क्याटवाक गर्ने भएका छन् ।...
पण्डित्याई गर्नेको कथा ‘पण्डित बाजेको लौरी’ टिजर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ साउन ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘पण्डित बाजेको लौरी’ टिजर सार्बजनिक गरिएको छ । एउटा सानो गाउँभित्र पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथामा निर्माण गरिएको चलचित्र...
सलिनको ‘यात्रा अ म्युजिकल भ्लग’ छायांकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ केही दिन पहिले राजधानीमा एक कार्यक्रमको बीच घोषणा गरिएको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।...
अभिनेता शिबको छोरा र अभिनेत्री करिश्माको छोरीको रोमान्स
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरको छोरी कबिता मानन्धर चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत यी दुइ...
डिट्ठाको चंगा ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ जेठ २५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक...
राहुल र सन्ध्याको गीत गाएर पचास हजार नगद र आफ्नो गीत रेकर्ड गराउने मौका
सेलिब्रेटी नेपाल काठमाडौँ ‘केबीए ग्लोबल जुनी जुनी लाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको...
कमेडीले भरि पूर्ण ‘अमेरिका बोइज’ ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ यहि जेठ १८ गतेबाट रिलिज हुने चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि...
सुर सरगम ग्रुपले आयोजना गरेको गायन प्रतियोगिताको बिजयीहरुलाइ पुरस्कार प्रदान
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली सांगीतिक क्षेत्रमा लाग्न चाहनेहरुको लागि आजकल थुप्रै प्लेट फर्महरु छन् । यस्तै मध्येको रियालिटी शो एउटा राम्रो माध्यम बनेको छ । रियालिटी शो बाट थुप्रै गायक गायिकाहरु सांगीतिक बजारमा स्थापित बनेका...
‘शत्रु गते’ ले आठ वटा हलमा ५१ दिन पुराएको अबसरमा कलाकार प्राबिधिकलाइ सम्मान
सेलिब्रेटी नेपाल काठमाडौँ मह संचारको प्रस्तुतिमा प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । चलचित्रले काठमाण्डौका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको छ । हलमा प्रदर्शन भएको ५१ दिन पुरा...
‘बन्धन’ मार्फत पदमराज निर्माता बनेर नेपाली चलचित्र उद्योगमा
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रको बजार बिस्तार उकालो लाग्ने क्रममा रहेको छ । चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ र चलचित्रमा काम गर्न चाहनेहरुको संख्या पनि बढ्दै छ । नेपाली चलचित्रमा लगानी गरेर नाम र दाम कमाउन चाहनेको...
बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो माया’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको आमा तिम्रो माया बोलको भिडियो सार्बजनिक गरिएको छ । मित्र के.सी.को शब्द तथा संगीत रहेको गीतलाइ सन्दिप राईले संगीत संयोजन गरेका हुन् । एकान्त मगरले छायांकन तथा...
‘छक्का पन्जा ३’ शुभ मुहर्त संगै छायांकन
सेलिब्रेटी नेपाल काठमाडौँ छक्का पन्जाको तेस्रो सिरिज ‘छक्का पन्जा ३’ को शुभ मुहर्त सम्पन्न गरिएको छ । भक्तपुर सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै चलचित्रको औपचारिक रुपमा घोसणा गर्दै चलचित्रको छायांकन प्रारम्भ भएको हो।...


							
							
							
							
							
							
							
							
							
							
							
							
							
							