काठमाडौं। चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ । मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस चलचित्रको रिलिज मिति तोकेका हुन् । सो मितिमा नेपालसहित नेपालीहरू...
Contact Us
विराजले साइन गरे चलचित्र ‘राम नाम सत्य’
काठमाडौँ। अभिनेता विराज भट्टले चलचित्र ‘राम नाम सत्य’ मा काम गर्ने भएका छन् । फिल्मका निर्देशक माइकल चन्द र अभिनेता विराज भट्ट विच सोमबार कागजी संझौता भएको छ । चलचित्र ‘राम नाम सत्य’ को कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो...
चलचित्र ‘लाज शरणम्’ हेरेपछि बालेनले सितारामको तारिफ गरे
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिताराम कट्टेल (धुर्मुस) को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित...
काठमाडौँमा ‘अञ्जिला’को भव्य प्रिमियर, प्रिमियरमा सबैले गरे तारिफ
काठमाडौँ । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’ को काठमाडौँमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।सोमवार ललितपुरको लविम मलमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरूको उत्साहजनक...
एक्सन फिल्म ‘आउटलः दफा २१९’ बदला र न्यायको कथा
काठमाडौँ। बिहिबार फागुपूर्णिमाको दिनबाट फिल्म ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरि फिल्मका निर्माता हुन् । यो फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै...
यादवकुमार भट्टराईको ‘झिल्को’ टिजरमा मोबाइल एडिक्सनको चिरफार
काठमाडौं । ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले...
प्रदीप खड्काको जन्मदिनको अवसर पारेर ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।...
‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं। केहि समय अघि छायांकन सकी सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा...
नेपाली टिमले निर्माण गरेको कुमाउनी गीत टिकटकमा भाइरल
काठमाडौँ। ‘म्यारा सइयां जी’ केहि हप्ता देखि टिकटकमा भाइरल भई रहेको छ। ‘म्यारा सइयां जी’ बोलको गीतमा २ लाख भन्दा धेरै टिकटक बनेको छ। उत्तराखन्डमा छायांकन गरिएको ‘म्यारा सइयां जी’ को भिडियो ६...
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुभारम्भ
काठमाडौँ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णालीमा हुनेछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री...
भिम लामाको चलचित्र ‘पहिचान’ बुढासुब्बा मन्दिरमा शुभ मुहूर्त
काठमाडौँ। धरानको ऐतिहासिक बुढासुब्बा मन्दिर प्राङ्गणमा सिनेमा ‘पहिचान’ को शुभ मुहूर्त सम्पन्न भएको छ। मुहूर्त समारोहमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले परम्परागत रूपमा नरिवल फुटाएर शुभारम्भ गरे भने याकथुङ...
जितुको ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । नेपालमा दसैँमा प्रदर्शनमा आएको चलचित्र भारतका विभिन्न शहरमा अहिले रिलिज भएको हो । डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा...
सुरक्षाको चलचित्र ‘खेल’ को शीर्ष गीत सार्वजनिक
काठमाडौं। आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज...
‘छावा’ बन्यो ५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म
एजेन्सी । विक्की कौशलको ‘छावा’ ५०० करोड कमाउने यस वर्षको पहिलो फिल्म बनेको छ । शनिबार भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ५०० करोडमाथि उक्लिएको छ । छत्रपति संभाजी महाराजको जीवनमा आधारित यो फिल्मलाई दर्शकले राम्रो माया दिइरहेका...