Contact Us

काठमाडौंमा आज ‘मानवताका लागि संगीत’ गुञ्जिदै

काठमाडाैं। मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ शनिबार काठमाडौैँमा हुँदैछ। काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया...

चौथो संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौं। ‘सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९’ राजधानी काठमाडौंमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल...

संचारकर्मी बिना श्रेष्ठ सम्मानित

काठमाडौँ। भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्डको चौथो संस्करणमा टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ सम्मानित भएकी छिन् । काठमाण्डौको होटल हायात...

‘आँधि तुफान २’माघ २७ मा प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘आँधी तुफान २’ गत साउन २० गतेबाट प्रदर्शनमा आउने सम्पुर्ण तयारी भैसकेको थियो तर अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ...

चलचित्र ‘द आउट ल’ घोषणा संगै फस्टलुक पोस्टर र टिजर सार्वजनिक

काठमाडौं। रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ बर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर...

दीपेन्द्रको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’ बन्ने, मुख्य भूमिकामा दयाहाङ र मिरुना फाइनल

काठमाडौं । ‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर...

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हलमा लाग्यो ‘डिसेम्बर फल्स’, कस्तो गर्ला ओपनिङ ?

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ । ‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा...

नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक...

दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्न चलचित्र विकास बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता भएको छ । पौष १४ गते, बिहीवार बोर्डले पत्रकार सम्मेलनको...

‘ह्यारी कि प्यारी’को गीतमा रेखा थापाको नृत्य

काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी...

विकास बोर्डबाट स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र

काठमाडौं । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति बरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा...

‘तिम्रो मेरो साथ’को शीर्ष गीतमा रोमान्टिक पुष्प र साम्राज्ञी

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधवार सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई...

कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौँ। नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४ अर्थात् बिहीबार...

चलचित्र संघले लियो बोर्डविरुद्धको आन्दोलन फिर्ता

काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको चलचित्र संघले आन्दोलन फिर्ता लिएको छ । बोर्डले आफ्ना मागमा केही लचिलो भएको भन्दै मंगलबार बसेको संघको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । ‘बोर्डको निर्णय...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.