Contact Us

डा.अम्बेडकर फिल्म फेस्टिभलमा साउण्ड डिजाइन सास्वत श्रेष्ठले जिते अवार्ड

काठमाडौँ। भारतको मुम्बईमा मंगलबार सुरु भएको ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’सम्पन्न भएको छ। फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो सहभागी भएका थिए । फेस्टिभलमा नेपाल, भारत...

पवन गौतमको निर्देशनमा अमेरिकाबाट आयो ‘काब्या'(भिडियो)

काठमाडौँ । गायीका रजिना रिमालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काब्या’ बोलको गीतमा सुविन भट्टराईको शब्द रचना तथा हरी लम्सालको संगीत रहेको छ। पवन गौतमको छायाँकन तथा निर्देशनमा बनेको भिडियो अमेरिकामा...

‘द भ्वाइस किड्स नेपाल सिजन २’ को प्रसारण फागुन २६ गतेबाट

काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–२ को प्रसारण यही फागुन २६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले...

नेफ्टाको अध्यक्षमा लामा महासचिवमा कार्की सर्वसम्मत निर्वाचित

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा...

अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)

काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको...

अनमोल अभिनित ‘छड्के २’ को ट्रेलर सार्वजनिक,ग्याङको लडाईको कथा

काठमाडौं। अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । रोयल मनाङ ग्याङ...

‘बिहे पास’को टिजर सार्वजनिक,मध्यमवर्गीय पुरुषको भूमिकामा दयाहाङले देखेको सपनाको कथा

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक १ मिनेट ३७ सेकेन्ड अवधिको टिजर दयाहाङ र प्रकृतिकै वरिपरि घुमेको छ । प्रवेश पौडेलको निर्देशनमा बनेको यो...

‘गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ को दोस्रो संस्करण चैत १७ मा

काठमाडौँ। गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणको घोषणा करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा...

युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडियो)

काठमाडौँ। ‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ। जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन धादिङमा

काठमाडौं। लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका...

अणुब्रत प्रभातफेरीमा मह संगै मिस नेपाल

काठमाडौँ। नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात...

लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित

काठमाडौं। दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन् । उनीहरुसँग निर्माण पक्षले सोमबार औपचारिक रुपमा लिखित संझौता...

हिप-हप समावेश ‘छड्के २’को अडियो सार्वजनिक

काठमाडौं। फागुन १९ मा रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । ६ हिप-हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका...

दोस्रो संस्करणको ‘एलआईसी नेपाल मिडिया अवार्ड’ सम्पन्न

काठमाडौँ। आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको ‘एलआईसी नेपाल मिडिया अवार्ड’ बाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.