Contact Us

मगर कथानक चलचित्र ‘उखान’ को ‘ट्रेलर सार्वजनिक

काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को ट्रेलर सार्वजनिक गरिएको छ । विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र...

योगमाया माथी बृत्तचित्र बन्दै

काठमाडौं। महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त...

‘निफ’ को टिकट बुकिङ खुला

काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौं हुने छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आज सोमबार देखि टिकट बुकिङ खुला भएको छ । खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिने आयोजक संस्थाले जनाएको छ । यसपटक...

‘के खायौ बाबु’ भन्दै हिउँवाला गौतम (भिडियो)

काठमाडौँ। अमेरिका निवासी राम लामा अविनाशीको शब्द जीवन अधिकारीको संगीत तथा स्नेहश्री थापाको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘के खायौ बाबु’ बोलको मार्मिक गीतको भिडियो कृष्ण पौडेलको निर्देशनमा तयार भएको...

‘प्रेमा’ जोडी अरुण र शुभेक्षाको होली (फोटो फिचर)

काठमाडौँ। अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको चलचित्र ‘प्रेमा’ आगामी चैत १७ गते बाट प्रदर्शनमा आउदै छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा...

नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्ने ‘गण्डकी प्रदेश’को वृत्तचित्र सार्वजनिक

काठमाडौँ। नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यसहित तयार भएको ‘गण्डकी प्रदेश’को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको...

चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी...

दोश्रो ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’ को लागी चलचित्र दर्ता आव्हान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको जानकारी...

फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने

काठमाडौंमा यही फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने भएको छ । लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति हो । नेपालमा सद्गुरुले फागुन २३ गते यसको प्राण प्रतिष्ठा गर्नेछन् । लिंग भैरवीलाई नेपालमा स्वागत गर्ने भव्य...

गायक बद्रीले पैसा सापटी दिएपछि साथी संग बोलचाल हरायो (भिडियो)

काठमाडौँ। गायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको गीत सार्वजनिक भएको चार दिनमा दश लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाईले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उनले...

रत्नमान गुरुङको अंग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक सार्वजनिक

पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अंग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार...

सकियो ‘नम्बरी सुन’ को छायाँकन

काठमाडौं। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु...

धिरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’ टिजर सार्वजनिक

काठमाडौंँ । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ ।...

सुवास रेग्मीको गाली गलौज विरुद्ध संगीतसम्बद्ध ६ संस्थाको भर्त्सना

काठमाडौं । स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति भर्त्सना गरेका छन् । गीतकार महेश आचार्यले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.