काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...
Contact Us
नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।...
‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति
काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न...
‘पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ सम्पन्न
काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड...
मिलापको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान सम्पन्न
काठमाडौं । मिलाप मासिक पत्रिकाले बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो ।...
एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी
काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने...
भारतीय गायक रितो रिबा नेपाल आउंदै
काठमाडौँ। भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा नेपाल आउने भएका हुन् । २७...
‘दिमाग खराब’ भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख नगद
काठमाडौँ। कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।...
टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा
काठमाडौँ। टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् ।...
फ्राईडे रिलिज : ‘परदेशी २’, कौसिद’ र ‘बासेन्जी’
काठमाडौंँ । आज शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘परदेशी २’, ‘कौसिद’ र ‘बासेन्जी’ । फरक फरक कथामा निर्माण भएका तीन फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । तीन मध्य देशभरको हलमा राम्रो शो...
राजेश पायल र समिक्षाको दशैं गीतमा आर्यन (भिडियो)
काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। दाहाल सन्तोषको शब्द रचना...
‘महागफाडी’को लागी छानीए टप १८ प्रतिस्पर्धी
काठमाडौं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगीका अनुसार हजार बढी आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८...
सम्पादक मिलनले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी
काठमाडौँ। नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि चलचित्रको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका महासचिव युवराज कार्कीले सेलिब्रेटी नेपाल संग भने–‘विनाकारण हाम्रो...
‘लिटील स्टार हन्ट नेपाल २०२३’ सम्पन्न
काठमाडौँ। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’ मा इभान्सी पौडेल र यथार्थ शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा...