काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश प्रमुख पात्रलाई आफ्ना–आफ्ना क्यारेक्टर लुक्समा...
Contact Us
माघ ९ मा रिलिज हुँदै ‘बिगुल’, जेन्जी आन्दोलनलाई समर्पित
काठमाडौं । सामाजिक न्याय र राजनीतिक चेतनालाई केन्द्रमा राखिएको फिल्म ‘बिगुल’ माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको निर्देशन रमेश कोइरालाले...
‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक
काठमाडौं। नेपाली फिल्म रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट...
‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण
काठमाडौं । ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ । केही संयोगहरूबीच...
उद्योग वाणिज्य महासंघ र कलाकारबीच मैत्रीपूर्ण फ़ुटसल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चलचित्र कलाकार संघबीच काठमाडौंमा मैत्रीपूर्ण फ़ुटसल खेल सम्पन्न भएको छ। महासंघको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार संघद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण खेलमा दुवै...
विपिन कार्की अभिनित ‘काजी’ को फर्स्ट लुक सार्वजनिक
काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज फिल्म को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो फिल्म आगामी नयाँ वर्षको...
शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को अष्ट्रेलिया र न्युजल्याण्डको अधिकार बिक्री
काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस...
‘कोशेढुङ्गा’ पछि निर्देशक सरोज पौडेलको नयाँ यात्रा ‘सिन्दुरे जात्रा’
काठमाडौं। ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक पौडेलले टाइटल...
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया
काठमाडौं। मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता...
सुर रक्स र बबीको ‘पञ्चे बाजा’ सार्वजनिक
काठमाडौँ। मङ्सिर महिना विवाहको सिजन लागे संगै नयाँ नृत्यमय गीत ‘पञ्चे बाजा बजाई लान्छु’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुर रक्स र बबी रोजा ढकालको स्वर रहेको छ। गीतमा सुर रक्सकै शब्द तथा संगीत रहेको छ। सुनिल...
विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक
काठमाडौं। विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको...
आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने
काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...
बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ ‘द चेन्ज’ चयन
काठमाडौँ। आगामी जनवरी ६ देखि १० गतेसम्म बंगलादेशको बोगुरा शहरमा आयोजना हुन लागेको छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFF) मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ। महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा...
चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो
काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो...

