Contact Us

चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने

काठमाडौं। बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ ।साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस चलचित्रलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।...

मंसिर १२ गते रिलिज हुने ‘हर्ष’ को टिम प्रचारका लागि पूर्वी नेपालमा

काठमाडौं । निर्देशक एकता पौडेल को डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर प्रचार गरेको छ । आगामी मंसिर १२ गते बाट प्रदर्शनमा आउने यो फिल्मको प्रचार सामाग्रीले लामो...

मुक्ति टेलिचलचित्र ल्याउँदै बिष्णु सापकोटा

काठमाडौं। चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा ´ हर्के हवल्दार ` ले सामाजिक बिषयबस्तुमा आधारित नयाँ टेलिचलचित्र मुक्ति प्रदर्शनमा ल्याउने भएका छन्।टेलिचलचित्र मुक्ति मङ्सिर ७ गते देखि युटुब च्यानल बिष्णु सापकोटा मार्फत साँझ ७ बजे...

अनमोलको चलचित्र ‘बाटुलो जून’ शुभसाइत

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि...

‘ऊनको स्वीटर’ सिक्किममा भव्य प्रिमियर, आजदेखि भारतभर प्रदर्शन

काठमाडौँ। नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक तथा मुख्यमन्त्री प्रेमसिंह गोलेकी श्रीमती...

‘हर्ष’लाई दर्शकले मन पराउनेमा निर्देशक एकता विश्वस्त, भन्छिन् “यो हरेक परिवारको आफ्नै कथा हो”

काठमाडौं । पछिल्लो समय नेपाली बक्स अफिसमा सफल ठहरिएका अधिकांश फिल्महरू पारिवारिक कथामा बनेका छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ देखि यी वर्ष दर्शकको मन जितेको ‘परान’ सम्म यी सबै परिवारको...

एसराज र ऋचाको अनस्क्रिन केमिस्ट्री‘लोकन्ती’ टिजर सार्वजनिक

काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को टिजर सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको टिजर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत...

‘किन लाग्छ माया’ फस्ट लुक सार्वजनिक, चैत्र ६ गतेदेखि विश्वव्यापी रिलिज

काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा तयार भएको प्रेम पारिवारिक कथानक चलचित्र ‘किन लाग्छ माया’ आउँदो चैत्र ६ गते नेपालसहित विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले फिल्मको पहिलो झलक (फस्ट...

सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु

काठमाडौं। सौगात मल्ल मुख्य भूमिकामा रहेको नयाँ नेपाली चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गत सोमबार...

मलिका महत फिचर्ड मिनी सिरिज ‘टिन स्पिरिट’ गीत सार्वजनिक

काठमाडौं। नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ले आफ्नो नयाँ गीत ‘सम्पूर्ण’ सार्वजनिक गरेको छ। अपुर्भ तामाङको आवाज र शब्द रहेको यो गीतमा मनिष गुरुङको संगीत छ, जसलाई ‘जी.टु.वान डिजिटल’को अफिसियल युट्युब च्यानलमार्फत...

‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि निर्देशक बस्नेत अष्ट्रेलिया प्रस्थान

काठमाडौं। दश वर्षपछि निर्देशनमा फर्किएका निर्देशक शोभित बस्नेत आफ्नो नयाँ फिल्म ‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार नयाँ बानेश्वरस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले...

इनास नेपालको १७ सदस्यीय नयाँ कार्यसमिति चयन, अध्यक्षमा निर्देशक ऋषि लामिछाने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले निर्देशक ऋषि लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। मंगलबार राजधानीमा सम्पन्न अधिवेशनले नेपाली...

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

काठमाडौँ। विदेशी चलचित्र प्रदर्शनबाट चलचित्रघरले असुल गर्दै आएको चलचित्र विकास शुल्क धेरै स्थानीय तहका वडाहरूका लागि प्रमुख आयस्रोत बनेको छ। यस महत्वपूर्ण शुल्कलाई अझ व्यवस्थित, पारदर्शी र अभिलेखित राख्न चलचित्र विकास बोर्डले...

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.