काठमाडौँ। श्री पंचमीको अवसर पारेर प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रशारण सुरु भएको जानकारी दिइएको हो । यो टेलिभिजनबाट सिरिज मात्रै प्रशारण गर्ने जानकारी दिइएको थियो । विधागत रुपमा...
Contact Us
रियालिटी शो ‘ र्याप ब्याटल नेपाल’ को अडिसन
काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको र्याप गीतको रियालिटी शो ‘ र्याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सुटिङ्गका काठमाडौंबाट भारतको सिक्किम प्रस्थान गरेको छ । शोको...
बाल्टिमोरमा निर्देशक पुरीले गरे नेपाली रेष्टुरेन्ट उद्घाटन
काठमाडौं। नेपाली कलाकारहरुको नगरी मानिने अमेरिकाको बाल्टिमोरमा नेपाली र इन्डियन परिकार पाइने रोयल किचन नामक रेष्टुरेन्ट संचालनमा आएको छ । नेपाली युवाहरुले संचालन गरेको सो रेष्टुरेन्टको हालै बरिष्ट फिल्म निर्देशक नारायण पुरीले...
नेपालको ‘अ डिस्ट्र्याक्सन’ स्टुडेन्ट वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटरफाइनलमा
छोटो नेपाली सिनेमा ‘अ डिस्ट्र्याक्सन’ वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटरफाइनलमा पुगेको छ। ९ मिनेट ४५ सेकेन्ड लामो यो सिनेमालाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओम राज राउतले लेखेका हुन्। सिनेमाले...
‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स
अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ । भ्यालेन्टाइन दिवसको अवसर पारेर सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सिनेमालाई नविन चौहानले...
‘अगस्त्य’को ट्रेलर सार्वजनिक, बन्नसक्छ दर्शकको रोजाइ
सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य : च्याप्टर-१’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले सिनेमा बदलाको कथामा आधारित रहेको देखाएको छ ।...
चलचित्र कार्साङ’अब जाने भो छायांकनमा
काठमाडौँ । चलचित्र ‘कार्साङ’ को सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध...
चलचित्र ‘अगस्त्य’ का कलाकारहरू इन्जिनियरिङ क्याम्पसमा
काठमाडौँ। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रममा उपस्थित भएर नाजिर हुसेन र मलिका महतले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका हुन् । उक्त अवसरमा आगामी फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म...
चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला शुरु
काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने नि:शुल्क अभिनय कार्यशाला संचालन गरेको छ । बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार ३४ कलाकारहरुले...
सरलाको गीतमा उदित र दिपाको स्वर (भिडियो)
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिका बस्दै आएकी गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज...
‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने
काठमाडौँ। चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने भएको छ । बुधवार बसन्त पञ्चमीको अवसर पारेर सिरियल टिमले नाम सार्वजनिक गरेको हो । चलचित्रमा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको...
सेतो कुर्था अनि रातो सलमा दयासँग रोमान्टिक आँचल
भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला- एम. ए थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ। सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ। सेतो कुर्थामा रातो...
दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक?
सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित वायोपिक फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशन रहने सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान...
फस्ट लुकमा यस्तो देखियो केकीको ‘बोक्सीको घर’
अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरेकी छन् । बैशाख १४ गते रिलिज हुने सिनेमा केकी अधिकारीले निर्माण गरेको सिनेमा हो । सार्वजनिक पोस्टरले सिनेमाको थिम प्रस्तुत गरेको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल...