Contact Us

शक्ति बल्लभ र बाबुराम पोखरेलको सहकार्यमा ‘सिर्जनाका फूलहरु’

काठमाडौं । संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । गीतकार विश्व...

उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा चलचित्रका मुख्य कलाकार...

सुष्मा कार्कीले अष्ट्रेलियाबाट नै गरिन् चलचित्र ‘उपहार’ को डबिङ

काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।...

दयाहाङ र सौगातको चलचित्र ‘हात्तीछाप’ को सुखद कमाई

काठमाडौँ। हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने बताए।...

‘द पोएट आइडल’ सिजन २ सोमबारबाट सुरु हुँदै

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर...

बटरफ्लाई फिल्म्सको सहयोगमा ८० जना बिद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । बटरफ्लाई फिल्म्सको सहयोग र सेलिब्रेटी नेपाल प्रतिष्ठानको...

‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

काठमाडौँ। आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जय जय गोर्खाली’ बोलको गीतमा राजेश पायल राईको स्वर शैलेन्द्र खनाल ‘शरद’ को शब्द रचना र...

‘गोर्खा वारियर’ मा नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ :निर्देशक चाम्स

काठमाडौँ । चलचित्र निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताए । नयाँ अनुहारलाई चलचित्रमा प्रस्तुत गरी नेपालीहरुको गौरवलाई चलचित्रमा देखाउन खोजिएको उनले बताए । हेटौंडामा पत्रकार...

शाहील र अन्नुको ‘आफ्नो त कोहि छैन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शाहील खड्का र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आफ्नो त कोहि छैन’ बोलको गीतमा गायक खड्काकै शब्द तथा संगीत रहेको छ। भिडियोमा शाहील खड्का र सिम्पल खरेल फिचर्ड...

चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर सम्पन्न

काठमाडौँ। माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.