Contact Us

‘पिताम्बर’मा सुपुष्पा भट्टको इन्ट्री

‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन्। सिनेमालाई कृषा चौलागाईंले निर्देशन गर्दैछिन्। यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्। सिनेमामा प्रदिप खड्का...

बाफ्टा अवार्ड वितरण गर्न दीपिका पादुकोण लन्डन जाने

काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बाफ्टा प्रेजेन्टर’को रुपमा मनोनित भएकी छन् । बाफ्टा अवार्डको यो संस्करणमा यी बलिउड डिभाले इङ्ल्याण्डका फुटबल स्टार डेभिड बेकह्याम, हलिउड अभिनेत्री केट ब्लान्चेट र अमेरिकी गायिका दुआ...

स्वरूपराजको ‘थाहा छैन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक गरिएको छ । ध्रुव खनालको शब्द रचना रहेको गीतमा निरज कुमारको संगीत छ। केशव रावल, वामदेव रेग्मी, प्रितिका शर्मा, प्रमिला जैशी...

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया...

चलचित्र ‘काँडेतार’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को सुटिंग सकियो

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक...

रानी र प्रतापको ‘मायाँको धुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा श्रद्धा...

‘गोर्खा वारियर’ को प्रिमियर धरान, पोखरा र काठमाडौंमा

काठमाडौं। यही ११ फागुनबाट देशव्यापी प्रदर्शन हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो...

दयाहाङ र मिरुनाको विवाह समारोह,‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं। फागुन २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको...

साहित्य, संस्कृति तया पर्यटनको सङ्गम सङ्कल्पधाम निर्माणको लागि श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ

काठमाडौँ। शुभ कामको लागि शुभारम्भ शुभकार्यबाट नै गरौँ भन्ने भावनालाई अनुसरण गर्दै २०८० फागुन ५ गते देखि ख्यातिप्राप्त कथा वाचक आचार्य श्री राघव उपाध्यायबाट श्रीमद्भागवत महायज्ञ हुने भएको छ। साहित्य संवर्द्धन केन्द्र नेपालको...

शक्ति बल्लभ र बाबुराम पोखरेलको सहकार्यमा ‘सिर्जनाका फूलहरु’

काठमाडौं । संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । गीतकार विश्व...

उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा चलचित्रका मुख्य कलाकार...

सुष्मा कार्कीले अष्ट्रेलियाबाट नै गरिन् चलचित्र ‘उपहार’ को डबिङ

काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।...

दयाहाङ र सौगातको चलचित्र ‘हात्तीछाप’ को सुखद कमाई

काठमाडौँ। हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने बताए।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.