Contact Us

‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ फागुन १९ देखि २७ सम्म

काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम...

साम्राज्ञी र धिरजको जोडी रहने चलचित्र ‘रुमानी रङ्ग’ को औपचारिक घोषणा

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि...

टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। सामाजिक बिषय बस्तुलाई हाँस्य कथाको माध्यमबाट प्रस्तुत गरिएको टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक गरिएको छ ,यस अघी तीन वटा टिजर,गीत सार्वजनिक भइ सकेको यस सिरियलको ट्रेलरलाई मिटर ब्याज प्रोडक्सनको...

‘गोर्खा वारियर’ को काठमाडौँ प्रिमियरमा राजनीतिज्ञ तथा सेलिब्रेटी (फोटो फिचर)

काठमाडौँ। मिलन चाम्सद्धारा निर्देशित यही शुक्रबारबाट प्रदर्शन हुने ऐतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ को बुधबार काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भयो । यो प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ...

एक्सन जनराको चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा ओएसआर डिजिटलको...

‘रुखान’मा नीति पक्का, विद्रोही महिलाको भूमिकामा देखिने

सविर श्रेष्ठको निर्देशनमा बन्ने ‘रुखान’ चलचित्रमा अभिनेत्री नीति शाह पक्का भएकी छन। नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण हुने सिनेमाका लागि निर्माणपक्ष र नीतिबीच सम्झौता भएको छ। ‘रुखान’को अर्थ...

रेखा भन्छिन् ‘उपहार’ अमूल्य विषय हो

काठमाडौं । अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’ मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी...

१३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला

हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । चलचित्र पत्रकारिताका...

‘गोर्खा वारियर’ को पोखरा रेडकार्पेट प्रिमियर शो सम्पन्न, सिनेमाले पायो राम्रो तारिफ

पोखरा । गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको...

गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित ‘गोर्खा वारियरको’ दोश्रो ट्रेलर

काठमाडौं। निर्देशक मिलन चाम्स निर्देशित ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो...

शैक्षिक बेरोजगारको कथा ‘डिग्री माइला’को टिजर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले...

‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद

हेटौडा, ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला...

लिफ्ट-अफ ग्लोबल फिल्म फेस्टुवलमा छनौट भयो ‘अनकम्प्लिटेड’

नेपाली मूलका अभिनेता ओम राज राउत लिखित तथा प्रमोद तिरुवाल एवं सचिन अधिकारी निर्देशित छोटो सिनेमा ‘अनकम्प्लिटेड’ प्रतिष्ठित लिफ्ट-अफ फिल्ममेकर सत्र-२०२४ मा छनौट भएको छ। यो सत्रलाई लिफ्ट-अफ ग्लोबल नेटवर्कले आयोजना गरेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.