काठमाडौँ। मङ्सिर महिना विवाहको सिजन लागे संगै नयाँ नृत्यमय गीत ‘पञ्चे बाजा बजाई लान्छु’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुर रक्स र बबी रोजा ढकालको स्वर रहेको छ। गीतमा सुर रक्सकै शब्द तथा संगीत रहेको छ। सुनिल...
Contact Us
विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक
काठमाडौं। विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको...
आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने
काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...
बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ ‘द चेन्ज’ चयन
काठमाडौँ। आगामी जनवरी ६ देखि १० गतेसम्म बंगलादेशको बोगुरा शहरमा आयोजना हुन लागेको छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFF) मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ। महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा...
चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो
काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो...
‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर सार्वजनिक, भारत–ओभरसिज बजारलाई टार्गेट
काठमाडौँ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सन टिजर सार्वजनिक गरिएको छ। नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भएकाले हिन्दी दर्शकमाझ उत्सुकता बढाउन निर्माण पक्षले टिजर रिलिज गरेको हो।...
चलचित्र ‘लोकन्ती’ को पहिलो गीत ‘चाहना मनका कति–कति’ सार्वजनिक
काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को पहिलो गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल...
लन्डनबाट सुरु भयो सलोन बस्नेत अभिनित फिल्म ‘बिक्रम’ को छायांकन
काठमाडौं । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिने निर्माण टिमले जनाएको छ । फिल्म महारानी...
‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल
काठमाडौँ । यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक...
‘परालको आगो’ को छायांकन ४० दिनमा सकियो, फिल्म बैशाख ११ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं। सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक...
२६ चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम, चलचित्र विकास शुल्क पोर्टलको प्रयोग विधिबारे प्रशिक्षण
काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सफलतापूर्वक सम्पन्न...
राजागंज: पूजा, सर – एकै साथ विश्वका पाँच प्रमुख एयरलाइन्समा स्ट्रिमिङ
काठमाडौं । नेपाली फिल्म ‘राजागंज : पूजा सर’ विश्वका पाँच मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू— कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्स बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ । यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो...
‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल
काठमाडौं । दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका कारण र मामाको...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले प्रदान गर्यो ‘विशिष्ट साधक सम्मान–२०८२’
काठमाडौँ। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, साहित्य र गीत–संगीतको उन्नतिमा उल्लेखनीय योगदान पुर्याउने तीन अग्रज व्यक्तित्वलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको छ। नेपाली नृत्य निर्देशनको आधारशिला...

