Contact Us

चलचित्र विकास बोर्डबाट १५ समिति गठन

काठमाडौँ । चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डको नवरस हलमा सम्पन्न भयो। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सीले...

प्रदर्शनको तेस्रो दिनमा ‘एक्लो–१’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको आज तेस्रो दिनमा प्रवेश गरेको छ। देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले प्रारम्भिक दिनहरूमै दर्शकको ध्यान तानेको छ भने धेरै...

टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने

काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। चलचित्र ‘बा–आमा’मा बालगायक...

दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ सार्वजनिक, ‘आउटडोर सेसन’को सुरुवात

काठमाडौं । तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै लोकप्रियता र सफलताको यात्रा तय गरिरहेका गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अवधारणा ‘आउटडोर सेसन’ को सुरुवात गरेका छन्। पछिल्लो समय एल्बम संस्कृति...

मरिचमान र वर्षाको ‘गोबर गणेश’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा...

चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत

काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको मुहर्त संगै छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन...

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण...

कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा

काठमाडौँ। कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्। अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन्...

चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। मधेस...

फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक, माघ २३ मा रिलिज हुँदै

काठमाडौं। आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक...

‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र...

फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री, माघ १६ मा रिलिज हुँदै

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को वैदेशिक प्रदर्शन अधिकार (ओभरसिज राइट्स) धमाधम बिक्री हुन थालेको छ । आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रदर्शन अधिकार हालै माल्टाका लागि बिक्री गरिएको...

‘हामी तीन भाइ’ चैत १३ गतेदेखि प्रदर्शनमा

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति...

‘जुनसँग के दाँजौँ र’ सार्वजनिक

काठमाडौं । भावनात्मक शब्द, सुमधुर संगीत र मनमोहक दृश्यसहितको नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक भएको छ। अमेरिकालाई कर्मथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनय रहेको यो भिडियो ओएसआर डिजिटलमार्फत युट्युबमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.