Contact Us

क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न

काठमाडौं । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको प्रमुख...

डकुड्रामा ‘हामी छौं’ को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं’ को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ ।...

चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो...

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण नोमिनेसन सार्वजनिक

काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ। संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१...

चलचित्र ‘चिट्ठी’ हेर्न १६ बर्ष मुनिकालाई अभिभावक अनिवार्य

काठमाडौं। एरा प्रोडक्सनकोको ब्यानरमा निर्माण भएको चलचित्र ‘चिट्ठी’ को सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब...

शंकर अभिनित सिनेमा ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता शंकर सेढाई अभिनित चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्।...

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न

काठमाडौं । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को...

सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

काठमाडौँ। सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द...

नेपाल आइडल बिजेता करण परियारको नयाँ गीत सार्वजनिक

काठमाडौँ। नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र गायीका अस्मीता अधिकारीले गायको युगल गीतको भिडियो सार्वजनिक गरिएको छ । मैले सम्झीने मान्छे…. बोलको उक्त गीतलाई म्यूजिक क्रेभ यूट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।...

हसन राईको ‘मखमली चोली’ भिडियो सार्वजनिक

काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द...

रोशनको निर्देशनमा ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा विद्यानन्द वेदर्दीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। सार्वजनिक भिडियोमा सम्राट दास, गीता...

‘बेहुली फ्रम मेघौली’ को प्रमोसनल गीत सार्वजनिक

काठमाडौं। निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको...

रामकृष्ण ढकालको गीतमा पाँच वर्षीया आर्या (भिडियो)

काठमाडौं। गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द...

राजेन्द्रको संगीतमा सिनेमा ‘माइली’ को दुई गीत रेकर्ड

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कथा र निर्देशनमा निर्माण हुने सिनेमा ‘माइली’ को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.