Tag - swastima khadka

स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ मा

काठमाडौँ। चलचित्र ‘चिसो मान्छे’ बैशाख ३० गतेबाट प्रदर्शनमा नआउने भएको छ । मन्त्रिपरिषद बैठकले यही मितिमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारेर असार ३ मा...

अरुणा रुम्बाको ‘सपना हजार’ मा मिलनको आवाज

काठमाण्डौं । गायिका मिलन नेवारको आवाजमा रहेको ‘सपना हजार ‘ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अरुण रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा संगैजिउने मर्ने कसम खाएका...

नाजीर र स्वस्तीमाकाे ‘हाम्रो माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो सार्वजनीक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनीक भएको भिडियोमा नाजीर हुसेन र स्वस्तीमा खड्का फिचर्ड छन् । शान थापाले यस गीतलाई निर्देशन गरेका छन् भने...

दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु

काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ । शर्मिला पाण्डेको...

स्वस्तिमा र रन्जीतको ‘मस्तै मस्तै’ सार्वजनिक (भिडियो)

’ सेलिब्रेटी नेपाल। सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै’सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, सुबाष भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।...

आर्यन र स्वस्तिमाको ‘हजारजुनीसम्म’ अब भारतमा प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली चलचित्रलाई छिमेकी राष्ट्र भारतको नेपालीभाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका...

‘चपली हाइट ३’ को टिजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ। चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिईएको छ। अर्जुन...

नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बिपिन र स्वस्तिमा बने उत्कृस्ट

सेलिब्रेटी नेपाल काठमाडौँ:विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले सोमबार सम्पन्न भएको नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा डबल हयाट्रिक गरेको छ । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिन सम्म चलेको...

‘चपली हाइट ३’ सुटिंग प्याकअप,प्रेम गीत ३ संग भिड्ने

सेलिब्रेटी नेपाल चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ । राजधानी आसपासका क्षेत्रमा छायाँकन गरिएको चलचित्रको ३२ दिनमा सुटिंग प्याकअप गरिएको हो । सस्पेन्स थ्रिलर चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन्। निकेश खड्काको...

घामड शेरे गीत निश्चलको जीवनमा स्वस्तिमा

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सादा सादा…’ बोलको लिरिकल गीतममा निश्चल बस्नेत र स्वस्तिमा खड्का बीचको प्रेम देखाइएको छ । निश्चल र...

आफ्नो लागी अरु कसैले गर्दैन आफैँ बोलौँ: निश्चल बस्नेत

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी...

हिन्दि फिल्मको पेलानका कारण ‘घामड शेरे’ प्रदर्शन सर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब चलचित्र दुइ हप्ता पश्चात कार्तिक २२ मा प्रदर्शनमा आउनेछ ।प्रदर्शनको दुई दिन अगाडी प्रदर्शन...

बन्ने भो ‘दिमाग खराब’ स्वस्तिमा संग निश्चलको जोडी

सेलिब्रेटी नेपाल काठमाडौँ: रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यति बेला रिल जोडीको रुपमा चलचित्र ‘घामड शेरे’को प्रचार प्रसारमा ब्यस्त छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘घामड...

बिकिनी अवतारमा अभिनेत्री स्वस्तिमा खड्का(फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्रमा ब्यस्त र चर्चित नाम हो । उनले चलचित्र ‘होस्टेल रिटर्न’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । स्वस्तिमाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरि...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.