Tag - senti virus

पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने

काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।...

नौं दिनमा ‘सेन्टी भाइरस’ को व्यापार ४ करोड माथि

सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार चलचित्र टिमले पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको ९ दिनको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको हो ।...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...

‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...

‘सेन्टी भाइरस’ गीत, आफ्नो पार्टी जिताउन कार्यकर्ताको लडाईं

सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ । प्रमोद खरेल र विद्या मन्जु...

‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारको मैत्रीपूर्ण क्रिकेटमा चलचित्र पत्रकार विजयी

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकारको टोलीले जित हात पारेको छ । चितवनस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सम्पन्न टि...

निर्माणाधिन रंगशाला भित्र ‘सेन्टि भाइरस’को गीत छायाँकन

सेलिब्रेटी नेपाल काठमाडौँ: सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टि भाइरस’ को प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा ‘सेन्टि भाइरस’ को...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट महँगो रकममा विक्री

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो । सोमबार नेप्सिनेका प्रमुख...

‘धुर्मुस’ र ‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक गरिएको छ। बुधवार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमााडौं: हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ। ‘धुर्मुस–सुन्तली’ले...