Tag - saugat malla

दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् । सार्वजनिक टिजरमा...

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई टीकाको दिन पनि राम्रो शोज

काठमाडौँ। गत शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा चलचित्र हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या...

सौगातको लुक्स ‘पशुपति प्रसाद २ः भष्मे डन’मा यस्तो

काठमाडौँ। कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले नायक सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ । चलचित्र रिलिजको दिन नजिकिदै गर्दा सौगात मल्लको फरक लुक्स रिलिज गरिएको हो ।...

‘हात्तीछाप’को फस्टलुकमा ‘बोत्तल राजा’ सौगात

काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को फस्टलुक हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्टलुकमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई चलचित्रमा ‘बोत्तल राजा’को रुपमा चित्रित...

‘पशुपति प्रसाद २: भष्मे डन’ अफिसियल घोषणा

काठमाडौँ। दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनि टुकी आर्टस प्रालिले केक काटेर खुसियाली मनायो । यहि अवसरमा निर्माण पक्षले नयाँ चलचित्रको कास्ट एण्ड क्रु र रिलिज डेटपनि सार्वजनिक...

‘हात्तीछाप’मा दयाहाङपछि सौगात मल्ल अनुबन्धित

काठमाडौं । यसवर्षको सफल चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपालीको नयाँ चलचित्र ‘हात्तीछाप’को मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् । केही दिनअघि दयाहाङलाई अनुबन्ध गरेको निर्माण टिमले आइतबार सौगातसँग लिखित...

‘लप्पन छप्पन २’ : हलमा खास्सै नटिकेको फिल्मको युट्युबमा चर्चा, पाउँदैछ लोभलाग्दो भ्युज

काठमाडौं । हलमा रिलिज गरिएको छोटो समयमै नेपाली फिल्म ‘लप्पन छप्पन २’लाई सोमबार युट्युबमा गरियो । गत वर्षको फागुनमा यो फिल्म हलमा प्रदर्शनमा आएको थियो । यो फिल्मले हलमा रिलिजको समयमा खास्सै चर्चा पाएको थिएन् । समीक्षात्मक हिसावले...

फिल्म चलोस्–नचलोस् असर छैन सौगातलाई, असारसम्मलाई भईसके ‘प्याक’

काठमाडौं । यो वर्ष अहिलेसम्म सबैभन्दा धेरै कुन कलाकारको फिल्म प्रदर्शनमा आए ? फिल्मबारे चासो राख्ने जो कोहीले भन्नुहुनेछ, – सौगात मल्ल । बैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्मलाई हेर्दा ७...

सौगात र अनुप बिक्रमको ‘लप्पन छप्पन २’ युट्युबमा

काठमाडाैं | हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पैसा, सत्ता र शक्तिको...

लुटको झल्को दिने ‘लाखे’

काठमाडौँ। एक्सन र थ्रिल मिश्रित मल्टी स्टारर फिल्म ‘लाखे’शुक्रबार बाट अल नेपाल रिलिज भएकोछ । रिलिजको पूर्वसन्ध्या पारेर यसको निर्माण समूहले बुधबार राति राजधानीमा लाखेको प्रिमियर शो गरेको छ। सिट संख्याको दोब्बर अतिथि...

मल्टि स्टारर चलचित्र ‘लाखे’ प्रदर्शनमा

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ आजबाट प्रदर्शनमा आएको छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला...

‘लाखे’ को दोश्रो गीत ‘पैसाको बोट’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाखे’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पैसाको बोट’बोलको गीतमा र्यापर भ्योमाको स्वर तथा संगीत रहेको छ। सार्वजनिक लिरिकल...

‘२ नम्बरी’ को मेकरलाई विकास बोर्डले सोध्यो स्पष्टिकरण

काठमाडौँ। चलचित्र विकास बोर्डले असोजको २१ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘२ नम्बरी’का मेकरलाई स्पष्टिकरण सोधेको छ । बोर्डका सदस्य सचिव महेश पराजुलीले फिल्म निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टिकरण सोधेका...