काठमाडौँ। निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३०...
Tag - saugat malla
पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शक
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको ४८ घण्टा नपुग्दै १५ लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार तिन सय बढी...
सौगात र गरिमाको चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त
काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको छ । सिनेमाका मुख्य कलाकार सौगात...
कृषाको ‘पिताम्बर’ नयाँ बर्षमा
काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुकमा तिनजना...
सौगातको ‘बम बहादुर’ प्रदर्शनमा
काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा...
‘बम बहादुर’ मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात
इटहरी। यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’ को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको...
‘बम बहादुर’ को ट्रेलर सार्वजनिक, सस्पेन्स,थ्रिल र सोसल ड्रामाको अनुभव
काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा...
सौगातको‘बम बहादुर’को टिजर संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।...
‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने
काठमाडौँ। निर्देशक कृषा चौलागाईंको निर्देशन रहने सिनेमा ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने तयारीमाछ । हाल सिनेमाको वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक कृषाले प्रदीप...
‘सिने सर्कल अवार्ड’ मा सौगात र स्वस्तिमालाई अवार्ड
काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट...
‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित
काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन । मंगलबार सिनेमाको निर्माण...
सौगात ए बिपिनको ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको...
‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था
काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...
सौगात र विपिन स्टारर ‘द रेड सुटकेस’ चैत्र ३० मा
काठमाडौं। आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ...


