Tag - Pradip Bhattarai

प्रदीप भट्टराई : चारवटा फिल्म निर्देशन गरे, चारवटैले हलमा ५१ औं दिन मनाए

काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले शनिबार हलमा प्रदर्शनको ५१ औं दिन मनायो । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको चलचित्र कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको थियो । ‘महापुरुष’ले ५१ औं दिन मनाएसँगै निर्देशक प्रदीपका चारवटा...

प्रदर्शनको ४१ दिन पार गर्यो ‘महापुरुष’ले, अब ५१ औं दिनको बाटोमा

काठमाडौं । कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हलहरुमा अझै चलिरहेको छ । फिल्मले अहिलेसम्म पनि राम्रै शोज पाईरहेको छ । बुधबार प्रदर्शनको ४१ औं दिन पुरा गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनको...

‘महाजात्रा’ को लागी प्रदीपले राखे राजेश हमाललाई प्रस्ताव

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सफल निर्देशकको रुपमा चिन्न सफल निर्देशक हन् प्रदीप भट्टराई । उनले निर्देशन गरेको चार फिल्म नै सफल छन् । पहिलो फिल्म ‘जात्रा’बाटै आफूलाई सफल र अब्बल निर्देशकको रुपमा स्थापित गरेका...

महको ‘महापुरूष’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरूष’ देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला...

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित...

‘महापुरुष’ फिल्मको पोष्टर : निर्माण टिमले चिनायो नयाँ अभिनेता

काठमाडौं । ‘मह जोडी’ अर्थात अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’को नयाँ पोष्टर सार्वजनिक गरेको छ । मंगलबार निर्माण टिमले नयाँ पोष्टरसँगै डेब्यू अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’...

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...

‘लू’ फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाउँदा डबल खुशी लागेको छ : प्रदीप भट्टराई

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई निर्देशन गर्न पाउँदा डबल खुशी लागेको निर्देशक प्रदीप भट्टराईले बताएका छन् । निर्देशकमा अनुबन्धित भएसँगै उनले आफूलाई डर पनि र उत्साह पनि...

प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी

काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...

कमेडी च्याम्पियन सिजन २ को औपचारिक घोषणा

काठमाडौँ। कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर...

फिल्मीखबर चलचित्र वर्ष व्यक्ती तथा फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको फिल्मीखबर चलचित्र वर्ष व्यक्ती एवं फिल्मीखबर...

महजोडीको चलचित्रमा निर्देशक प्रदीप

सेलिब्रेटी नेपाल काठमाडौँ: महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र बन्ने भएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका...

गौरवमय ५१ दिनमा ‘जात्रै जात्रा’

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ आज शनिबारबाट प्रदर्शनको गौरवमय ५१ दिनमा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र राजधानीका ७ वटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । राजधानी...