Tag - pradeep bhattarai

‘महाजात्रा’ टिम पोखराबाट बुटवलतर्फ

काठमाडौं। प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका मोफसल टुरमा छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा पुगेर पोखरा सभा गृहमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रमको आयोजना गरेको थियो...

‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौं। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले...

‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी

काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी...

‘महापुरुष’ टिम नेपालगञ्जमा

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । निर्माण टिमले प्रदर्शनकै दिन देखि हल पुगेर प्रतिक्रिया समेत लिईरहेको छ । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै...

प्रिमियरमा महको ‘महापुरुष’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं। आगामी शुक्रबार अर्थात कात्तिक ११ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार राजधानीमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक...

हरिवंशलाई पिर पारेको ‘महापुरुष’

काठमाडौँ। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले जुनसुकै काम गर्दा पनि पिर लाग्ने गरेको र आगामी कात्तिक ११ बाट नेपालभर प्रदर्शन हुने फिल्म महापुरुषको कथा सुन्दा पनि पात्रअनुसार अभिनय गर्न सक्छु या सक्दिन भन्ने कुराले...

‘महापुरूष’ को मोफसल भ्रमण विर्तामोड हुँदै पोखरा पुगेर सक्कियो

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै...

बुवाको कथामा बनेको चलचित्र ‘महापुरुष’ टिम चितवनमा

चितवन। कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ ।...

महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा...