Tag - neeta dhungana

नीताको ‘पञ्चायत’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पञ्चायत’ केही दिनअघि युट्युबमा सार्वजनिक गरियो । पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको उक्त चलचित्रलाई यतिबेला दर्शकहरुले रुचाएका छन् । सोमबार साँझसम्म चलचित्रले ८ लाख बढी भ्युज...

जीवन र नीताको ‘धुन’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)

काठमाडौँ। कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘धुन’ यु ट्युबमा रिलिज गरिएको छ। सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘ धुन’मा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा...

नीताको ‘ह्रस्व दीर्घ’ ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने

काठमाडौँ। अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनि नीता फिल्मस्को तर्फबाट निर्माण हुन लागेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टी...

विशाल र अस्मिताको ‘विस्तारै विस्तारै’ सार्वजनिक (भिडियो)

काठमाण्डौं । विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘विस्तारै विस्तारै’ बोलको गीतमा विशाल निरौला को शब्द तथा संगीत रहेको छ। भिडियोमा समिर खान र निता ढुङ्गाना फिचर्ड...

निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’

काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।...

अभिनेत्री नीता ढुंगानाको आवाजमा गणेश भजन सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेत्री नीता ढुंगानाले गायन विधामा हात हालेकी छन्। नीताको स्वरमा धार्मिक गीत ‘श्री गणेश भजन’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा नीता स्वयम् फिचर्ड छिन । गणेश भजनमा दिनेश न्यौपानेको संगीत तथा संगीत संयोजन रहेको...

सुटिंगमा प्रहरीको हस्तक्षेप !

सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित...

चलचित्र ‘साइनो’ युट्युबमा रिलिज (पुरा चलचित्र)

सेलिब्रेटी नेपाल । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ युट्युबमा रिलिज गरिएको छ। लकडाउनका बेलामा दर्शककालागी मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्देशक रमेश थापाको भनाई छ। गत वर्ष हलमा...

‘दि कर्मा’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ले सोलो प्रदर्शनको मौका पाएको छ । चलचित्र ‘दि कर्मा’को मंगलवार राजधानीमा च्यारिटी शो को...

‘दि कर्मा’को एक्शन प्याक्ड ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: माघ १७ गते देखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । दुई मिनेट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता...

नीताको दमदार नृत्य सहित ‘दि कर्मा’ गीत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री...

‘दि कर्मा’ को टीजर सार्बजनिक, परमिता र बुद्दिको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टीजर सार्बजनिक गरिएको छ । माघ १७ गते प्रदर्शनमा आउने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता...

संचारकर्मी दिपेन्द्रको ‘रङ्ग भित्रको’मा निता बनिन् महारानी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका...

नेपाल भारत सिमा क्षेत्रमा हुने घटनाको कथा ‘दि कर्मा’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । माघ १७ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसारका पहिलो सामग्री स्वरुप पोस्टर सार्बजनिक गरिएको निर्माता जय राज रायले बताए । चलचित्रलाई...