Tag - naresh bhattarai

पोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै

काठमाडौँ। चाडबाड बिसेष पारेर नेपाली सांस्कृतिक कार्यक्रम विदेशमा हुने लहर नै चलेको छ। यसै क्रममा पोल्याण्डको सुन्दर शहर रोस्लाभमा यहि नोभेम्भर १२ तारिखमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ। दिपावलीको अवसरमा लक्ष्मी...

लोकप्रिय संचारकर्मी नरेश भट्टराईको ‘मनै तिम्रो’ सार्वजनिक

काठमाडौँ। संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द रचनामा नयाँ गीत सार्वजनिक गरिएको छ। ३०० भन्दा बढी गीत रचना गरि सकेका नरेशको शब्द रचना रहेको ‘मनै तिम्रो’ बोलको गीतमा श्रीला सापकोटाको स्वर र बद्री सेवाको संगीत रहेको...

भर्सटाएल नरेशको केही कुरा…

२५ बर्ष देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश अहिले पनी उत्तिकै व्यस्त छन्। आफुलाई माइक जीवि भन्ने नरेश भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन्। २५ बर्षीए आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको उनले बताए।...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन्...

‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी

काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...

११ देशमा ‘साकुरा नाईट सिजन ५’ गर्दै सूर्य कर्पोरेशन

काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमकोबिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था...

नरेशको ‘मेरो एउटा साथी छ– ३’ आजदेखि

काठमाडौं । लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश...

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा सर्लाहीका सेलिब्रेटीहरु सम्मानित

काठमाडौँ। बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’...

नरेश करुणालाई भन्दैछन् ‘नबोली जित्छौ तिमी’ (भिडियो)

काठमाडौँ। गायक कुमार दवाडीको सुमधुर स्वरमा सजिएको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन्। भिडियोले दरवार बाहिरकी रानीको...

कसको याद भुलाउन मदिरा पिउन थाले नरेश भट्टराई ? (भिडियो)

काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज...

नारायण र मेलिनाको ‘झन् झन् माया बढ्यो’ मा नरेश एलिजा (भिडियो)

काठमाडौँ। गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार...

संचारकर्मी तथा गीतकार नरेशको लक डाउन बिसेष कबिता (भिडियो)

सेलिब्रेटी नेपाल सारा विश्व यतिबेला कोभिड १९ का कारण त्राषमा छ। हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व-अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । लक डाउनको सदुपयोग गर्दै धेरै लेखक...

सपनको ‘बाटोको काँडा’मा संचारकर्मी नरेश र रेबिकाको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय देखि लन्डन बस्दै आएका गायक सपन कुमार राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्बजनिक गरिएको हो। सपन...

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ वितरण

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने...