काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको...
Tag - miruna magar
दयाहाङ र अर्पणको घम्साघम्सी ‘रङ्गेली’ टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । निर्देशक अर्जुन सुवेदीले लेखन समेत रहेको ‘रङ्गेली’मा अर्पण थापा, दयाहाङ राई, मिरुना मगर, प्रवीण...
‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक मिरुना र दया प्रेममा
काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को...
दयाहाङ र मिरुनाको ‘जारी’को ट्रेलर सार्वजनिक
काठमाडौं। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । करिब ४ मिनेट लामो ट्रेलरमा दयाहाङ र मिरुना...
‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न,चैत्र १० बाट छायाँकन सुरुहुने
काठमाडौँ। हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । चलचित्रको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग...
रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल प्रदेश १ मा सम्मानित
काठमाडौँ। ‘प्रदेश १ चलचित्र तारा’ बाट अभिनेत्री मिरुना मगर सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’ को अवसरमा यो सम्मान गरिएको हो । प्रदेश १ मा...
दीपेन्द्रको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’ बन्ने, मुख्य भूमिकामा दयाहाङ र मिरुना फाइनल
काठमाडौं । ‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर...
युट्युब रिलिजको केही घण्टामै आर्यन र मिरुनाको फिल्म ‘चचहुई’ ट्रेन्डिङमा
काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज...
मिरुना र ‘कबड्डी ४’को बिरुद्दमा प्रदर्शन
काठमाडौँ। अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको...
‘कबड्डी ४’ गीतमा सौगात र मिरुना (भिडियो)
काठमाडौं। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘केशरी’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीत अभिनेता...
दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन,‘कबड्डी ४’ टिजर (भिडियो)
काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट प्रदर्शनमा आउने छ ।...
‘तिम्रै हुन मन लाग्यो’ भन्दै प्रकाश र मिरुना (भिडियो)
काठमाडौँ। बसन्त सापकोटाको शब्द र संगीतमा ‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन् । भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगर फिचर्ड छन्। ‘तिम्रै...
दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक पोस्टर
सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार चलचित्रले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ । पोस्टरमा मध्य पहाडी...
आर्यन, मिरुना र भोलाको ‘च च हुई’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । चलचित्रमा दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई...