युवराज र मेलिनाको ‘शीतल शीतल’ मा नाजिर र शुभेक्षा (भिडियो)



काठमाडौँ। गायक युवराज मगर र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘शीतल शीतल’ बोलको सार्वजनिक गीतमा प्रकाश सपुतको शब्द र गायक स्वयम् युवराजको संगीत रहेको छ ।

शान थापा निर्देशित भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् । भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन्। भिडियोमा नाजिर हुसेन र शुभेक्षा मगर भारती फिचर्ड छन् । भिडियो गायक युवराज मगरको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.