Tag - laxman subedi

अन्तरजातीय प्रेमकथामा ‘जदौ’,भदौमा सुटिङ

काठमाडौँ। नखाको बिषले सतायो,नचल्ने खोटी बनायो लुटेर खुशी जीवनको,अधर्मी पापी बनायो । घाम,जून सबैको एउटै हैन र ? हामीले फेर्ने सास एउटै हैन र ? सानो र ठूलो भेदभाव किन ? मान्छे–मान्छेको जात एउटै हैन र ? जातीय बिभेद तथा भेदभावका कारण...

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्‍यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...

हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक

काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।...

ट्रेन्डिङको तेश्रो स्थानमा ‘सतीदेवी’, मलिकाले देलिन त सोलो हिट?

काठमाडौँ । भदौ ७ गते रिलिज हुने मलिका महत अभिनित ‘सतीदेवी’प्रति दर्शकको आकर्षण बढेको छ। भिडियो सेयरिङ प्लेटफर्म यूट्यूबमा गत बिहीबार सार्वजनिक भएको सिनेमाको ट्रेलर ट्रेन्डिङमा परेको छ। ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो...

‘सतीदेवी’ लाई चलचित्र पत्रकार संघको शुभकामना

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ‘सतीदेवी’ चलचित्रको प्रचार,प्रसार तथा प्रवर्धनमा सघाउन देशभरका चलचित्र पत्रकारलाई आव्हान गरेको छ । संघले आइतबार जारी गरेको शुभकामना बिज्ञप्तिमा संघका पूर्व उपाध्यक्ष समेत रहेका बरिष्ट चलचित्र...

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा, साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा...

मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक...

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको...

पत्रकार तथा निर्देशक सुवेदीको जन्मदिनमा चलचित्र ‘पार्वती’ को घोषणा

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा...

निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन ।...

सुवेदीको ‘गहना’ मा नरेन र साया (भिडियो)

काठमाडौँ। संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपाल मार्फत सार्वजनीक गरेका छन् । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएकोछ ।...

सौगात र सृष्टिको ‘सँगसँगै’ शुभ मुहुर्त सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली चलचित्र ‘सँगसँगै’ को शुभमुहुर्त गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको हो। सञ्चारकर्मी तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.