Tag - bhuwan kc

भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास वोर्डका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका...

बोर्ड अध्यक्षमा नियुक्त बुबालाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले बधाई दिएका छन् । अनमोलले सामाजिक सञ्जाल फेसबुकमा बुबा भुवनसँगको बाल्यकालका तस्वीरहरु पोष्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता एवं निर्माता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसीले दर्जनौं हिट...

चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं। चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र...

‘डाँडाको वरपीपल’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको छ। चलचित्र असोज २६ गते फुलपातीको दिन...

‘डाँडाको बरपीपल’ छायाँकन सुरु

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ...

शोभित बस्नेत र भुवन केसिको टिम अप

काठमाडौँ । सोभित बस्नेतको ३१ औँ निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै चलचित्र छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण चलचित्रको...

सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना

काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...

भुवन केसीको ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)

काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट पुरा चलचित्र सार्वजनिक गरिएको हो। राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण रहेको चलचित्रमा देव भुषालको कथा, पटकथा...

यस्तो रह्यो सेलिब्रेटीहरुको भाइटीका (फोटो फिचर)

काठमाडौँ। तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका...

अनमाेल केसीलाई ठगि मुद्दा

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘धुपौरे’निर्माण टिमले अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा हालेको छ । केही समय अगाडी चलचित्र ‘धुपौरे’ मा अनमोल केसी साठि लाख पारिश्रमिकमा...

तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...

‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा...

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । चलचित्र हेरेका अधिकांस दर्शकले...