Tag - bhuwan kc

विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक

काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार...

धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव सप्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको...

डेल्फिकको कार्यक्रममा बोर्डको सहभागिता रोक्न प्रवक्ताले दिए मन्त्रालयमा निवेदन

काठमाडौं । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको मतभिन्नता सतहमा आएको छ । कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता...

पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। केहि दिन अघि राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच मेल भर्सन सार्वजनिक गरिएको थियो भने अहिले फिमेल भर्सन सार्वजनिक गरिएको हो।...

चलचित्र संग सम्बन्धित संस्थाहरुले दिए बोर्ड स्वायत्तता हुनुपर्ने सुझाव

काठमाडौँ । चलचित्र क्षेत्रका विभिन्न ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा चलचित्र विकास बोर्डले मागेको सुझाव पेस गरेका छन् । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर उनीहरुले लिखित रूपमै सुझाव पेस गरेका हुन् । संघसंस्थाले...

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान,हरिवंश उत्कृस्ट अभिनेता

काठमाडौ। चलचित्र विकास बोर्डले राष्ट्रपति भवन, शितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा...

सरकारले दियो काभ्रेमा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति,बोर्ड अध्यक्षले दिए धन्यवाद

काठमाडौं । सरकारले काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा– १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक...

अब प्रत्येक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक हुन्छ: भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोर्ट सार्वजनिक हुने बताएका छन् । चलचित्रको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले बताएका हुन् । चलचित्र कलाकार...

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको...

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री...

चलचित्र विकास बोर्डद्वारा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अनुगमन तथा छलफल

काठमाडौँ। चलचित्र विकास बोर्डले बाग्मती प्रदेश, दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन तथा अनुगमन गरेको छ । सो क्रममा झण्डै ११ बर्षअघि देखि निर्माणप्रक्रिया तालिएको सिटीमा भएका प्रगति...

दुबईमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्न चलचित्र विकास बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता भएको छ । पौष १४ गते, बिहीवार बोर्डले पत्रकार सम्मेलनको...

फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी

काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने...

‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौँ। कार्तिक ४ गते रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।...