Tag - arjun pokharel

अर्जुन पोखरेलको ‘मनको धनी’ सार्वजनिक

काठमाडौँ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक गरिएको छ । जात धर्म र धनले साँचो प्रेमलाई छेक्दैन, दुइ धर्म बिचमा भएको प्रेम पछी जन्मिएको बच्चाको सुन्दर कहाँनी समेटिएको गीतमा दुर्गा खरेल, सैराज खाती र...

संगीतकार अर्जुन र गायिका दुर्गालाई पुत्री लाभ

काठमाडौँ। संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेल बुवा आमा बनेका छन् । सोमबार टोखाको ग्रान्डी अस्पतालमा पुत्री लाभ भएको अर्जुन पोखरेलले जानकारी दिए । संगीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा आफूलाई पुत्री लाभ...

किरणको गीत ‘कुनै दिन’ मा सिमरन र सागर (भिडियो)

काठमाडौँ। गायक विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ...

अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)

काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको...

स्वस्तिकाको ‘सम्हाल्दा सम्हाल्दै’मा अलिशा र निया (भिडियो)

काठमाडौँ। गायिका स्वस्तिका ढकालको स्वरमा रहेको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । सुशिला पौडेलको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक भिडियोमा अलिशा...

नम्रता र रोशनको ‘चुपचाप’ प्रेम (भिडियो)

काठमाडौँ। मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडियो सार्वजनिक भएको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै आज सार्वजनिक गरिएको...

ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा...

दयाहाङ र आँचलले पहिलो पटक स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक

काठमाडौँ। राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ। रचनाकार निर्मला राई...

लकडाउन खुलेकै दिन मिलन र अर्जुनको सम्झौता

सेलिब्रेटी नेपाल। निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्रका लागि संगीतकार अर्जुन पोखरेललाई अनुवन्धित गरेका छन् । मिलनका अनुसार, प्रेमकथामा बन्ने चलचित्रका लागि अर्जुनलाई फाइनल गरिएको हो । लकडाउन अन्त्य भएसँगै चलचित्रकर्मी फेरि...

संगीतकार अर्जुन र गायिका दुर्गा बैवाहिक बन्धनमा

सेलिब्रेटी नेपाल । चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक बन्धनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो । यो जोडी लामो समय देखि प्रेममा रहेको थियो।...

अर्जुन र सुजाताको ‘बाजा बजाउँदै’ ट्रेन्डिङमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:संगीतकार एवं गायक अर्जुन पोखरेलको नयाँ गीत ‘बाजा बजाउँदै’ भिडियो प्लेफर्म युट्युबमा ट्रेन्डिङमा परेको छ । एक साता अघि सार्वजनिक भिडियो ट्रेन्डिङमा परेको हो । अर्जुन पोखरेल र सुजाता केसीको...

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.