Tag - aaryan sigdel

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा...

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा...

४८ दिनमा सकियो ‘पुजार सार्की’

काठमाडौँ। ‘पुजार सार्की’को प्याकअप भएको छ। सिनेमाको ४८ दिनमा प्याकअप भएको जानकारी सिनेमाका निर्देशक दिनेश राउतले फेसबुकमार्फत दिएका हुन्। सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराईली तथा परीक्षा...

मल्लिकाको गीत ‘गाजले’मा आर्यन

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । डान्सिङ नम्बरको...

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

काठमाडौँ। चलचित्र ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रमा...

अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा

काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । चलचित्र ‘पुजार सार्की’ लाई विकास...

पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सम्पन्न

काठमाडौँ। पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन्...

आर्यनको ‘सायरा’बन्ने औपचारिक घोषणा

काठमाडौँ। नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग...

आर्यनको ’सायरा’ लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

काठमाडौँ। अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच सम्झौता भएको छ । मुम्बईमा दुई बीच नेपाली फिल्म ’सायरा’मा सहकार्य...

संचालनमा आयो फ्लिकर आर्टस,चलचित्रको सम्पूर्ण काम एकै ठाउँमा

काठमाडौँ। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र बनेको करिब ६० बर्ष पुग्न लाग्यो। यस हिसावले नेपाली चलचित्रको इतिहास ६० बर्ष भयो। समयको अन्तराल संगै प्रविधिले पनि फड्को मार्दै गएको छ। हिजो आज डिजिटलको जमाना छ। डिजिटल...

शिव परियारको ‘समुन्द्र सवै शराब भए’ मा आर्यन र श्री (भिडियो)

काठमाडौँ। गायक शिव परियारको स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको आकर्षक...

Copyright © 2012 - 2026 | All Right Reserved.