Tag - aaryan sigdel

‘पुजार सार्की’ युट्युबमा सार्वजनिक

काठमाडौँ। २०८१ सालको सुपरहिट नेपाली फिल्म ‘पुजार सार्की’ युट्युबमा सार्वजनिक भएको छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख...

आर्यन र करुणाको ‘बानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा...

‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन...

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक

काठमाडौँ। आउँदो दशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले नयाँ गीत सार्वजनिक गरेको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ शीर्षकको...

दिनेश राउतको चलचित्र ‘महाभोज’ को छायाँकन सम्पन्न

काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘महाभोज’ को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री...

चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

काठमाडौं। आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् ।...

सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ मा सुरक्षा,आर्यन संगै नीति

काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ । निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।...

‘महाभोज’को छायाङ्कन सुरु, खगेन्द्र र मोहनले दिए पहिलो शट

काठमाडौं। नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो । चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता...

आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो। आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण...

युकेका सिनेमा हलमा रिलिज भयो ‘पुजार सार्की’

काठमाडौं। गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा...

‘पुजार सार्की’मा आर्यन ब्राह्मण समुदायको र पिता पण्डित

काठमाडौं। अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित...

Copyright © 2012 - 2026 | All Right Reserved.