Tag - aanchal sharma

दयाहाङ र आँचल ‘दुखी आत्मा’ मा सँगै

काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’ मा अभिनेत्री आंचल शर्मा भित्रिएकी छन् । चलचित्र निर्माण ब्यानर क्लक वर्क कृएसनले को प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको हो । स्क्रिप्टको माग अनुसार...

दरबारको कथा समेटेर चलचित्र ‘राजमहल’ को औपचारिक घोषणा

काठमाडौं। दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिंदै औपचारिक निर्माण घोषणा गरिएको हो ।...

‘हिटम्यान’ को पोस्टर र टिजर सार्वजनीक,टिजरमा अटाइनन् आंचल

काठमाडौ । नेपाली चलचित्रलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवईमा खिचिएको छ ।...

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा...

‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार जनै पूर्णिमाको अवसर पारेर चलचित्रमा समावेश गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक...

आँचल शर्माले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ। आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा समाचारहरु पोस्ट गरिएको भन्दै अभिनेत्रीआँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी...

नितिनको निर्देशनमा बनेको हिन्दि भिडियोमा आँचल शर्मा र आरआर (भिडियो)

काठमाडौँ। आँचल शर्मा र आरआर खड्काको अभिनय रहेको नयाँ हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मुम्बईमा चर्चामा आएको छ । गीतमा बलिउड गायक विनीत सिंह र प्रतीक्षा श्रीवास्तवको स्वर रहेको छ। बलिउडका चर्चित पार्श्व गायक विनीतले ‘हुक्का बार’...

आँचल र आशिर्वाद फिचर्ड ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक

काठमाडौं। निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिकगरिएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड ‘दिउँला माया’ बोलको रोमान्टिक गीत सोमबार सार्वजनिक गरिएको हो ।...

आँचलको मुख्य भूमिका रहने ‘नाईं नभन्नु ल ६’ बिहीबारदेखि फ्लोरमा जाने

काठमाडौँ। चलचित्र ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला ‘नाईं नभन्नू ल ६’ निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै ‘नाईं नभन्नू ल’ को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।...

सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको...

‘झिँगेदाउ’लाई जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने

काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’लाई अब जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने भएका छन् । राजधानीको बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो योजना...

चितवनमा देखियो अभिनेत्री आँचलको क्रेज, ‘झिँगेदाउ’ हेर्न चितवनमा दर्शकको भिड

काठमाडौँ। चितवनमा अभिनेत्री आँचल शर्मा दर्शक माँझ घेरिएकी छन् । सोमबार सिनेमा ‘झिँगेदाउ’को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ पाएकी हुन् । जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो...

मिलन चाम्सको ‘वर एण्ड वधु’फागुन १९ मा

काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र...

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे अभिनेत्री आँचल सहित सम्पूर्ण टिम

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको चलचित्र ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । चलचित्र छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.