Category - Videos

पुष्करको ‘धेरै तारा देखें’ मा सुरज र जुना (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: पुष्कर सुनुवारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘धेरै तारा देखें’बोलको गीतमा शब्द होम किरात सुनुवारको रहेको छ भने संगीत डि.बि.लामाको रहेको छ । निश्चल केसीले निर्देशन गरेको...

सुशीलको ‘पहिलो यो माया’मा समीक्षा र शेखरको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट चर्चामा आएका गायक सुशील गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । उक्त गीतमा धनबहादुर गोपली...

बिक्रमको नयाँ गीत ‘बाँची रहे आज’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:बिक्रम सुवालको स्वर तथा संगीतमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बाँची रहे आज’ बोलको पप शैलीको गीतमा शब्द रचना धुर्ब कृष्ण ताम्राकारको रहेको छ । मायालुको बिछोडमा आँसु पिएर बसेको र मायालुको...

पवन कवितालाई भन्दैछन् मलाई एक छिन देऊ…(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दोश्रो नेपाल आईडल को टप ६ सम्म पुगेका प्रतियोगी पवन गिरिले नयाँ गीत सार्बजनिक गरेका छन् । सार्बजनिक ‘मलाई एक छिन देऊ…’ बोलको गीतमा शब्द दुर्गालाल श्रेष्ठको रहेको छ । नेपाल आईडलमा ‘पावर प्याक पफर्मर’ को...

डीबीको गीतमा चन्दा र कमलको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक डीबी तामाङको आवाजमा ‘आज पनि तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द लक्की राशिको रहेको छ भने संगीत बसन्त सापकोटाको छ । संगीत संयोजन साहस शाक्यले गरेका हुन् । भिडियोलाई...

राहुल र एलिशाको ‘फर्की फर्की’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतले दुईको प्रेमभाव बोल्छ । गीतमा नविन...

हेमन्त र मेलिनाको ‘पंखा एसी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगित...

दीप श्रेष्ठको ‘छोरी’ मा क्याप्टेन विजय लामा र बेनिशा हमाल (भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिलन रेग्मीको शब्द र उमेश...

शाहीलको ‘सरीम लाउने’ मा मुन्नी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा शब्द तथा संगीत पनि खड्काकै रहेको छ।...

योगेन्द्र र राधाको ‘चट्ट रुमाल’सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट रुमाल’बोलको गीतमा शब्द राधा सुबेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ । लोक लयमा...

चेतनको रास्ट्रिय भावनाको गीत ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ । ‘मेरो देशमा एउटा अर्को महा...

अनुज फिचर्ड ‘दिलमा आगो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भारत कालिंपोंगका स्थायी वासिन्दा अनुज शर्मा यति बेला कलाकारितामा केहि गर्ने लक्ष्यका साथ नेपालमा छन् । बिगत २ बर्ष देखि नेपालमा अभिनय सिक्दै केहि कामहरुमा पनि लागि परेका छन् । भविष्यमा नेपाली...

दिपकको ‘बाँच्नु जति’मा शाहील र सायसा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपक लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘बाँच्नु जति’ बोलको गीतमा शब्द सुबाश जमरकट्टेलको र संगीत बिकाश चौधरीको रहेको छ । बिज्ञान राईले निर्देशन गरेको भिडियोमा शाहील...

सिता केसीको तीज गीत ‘सैं नाच्यो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका सिता केसीको तीज गीत सार्वजनिक गरिएको छ । ‘मलाई अमेरिका यहि मलाई जापान पनि यहि’ बोलको गीतबाट पनि नेपाली सांगीतिक आकासमा छुट्टै पहिचान बनाएकी गायिका सिता केसीको यस बर्षको तीज गीत...