हरी र सम्झनाको ‘बतासै सन्को’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: हरी डिसि र सम्झना पुनको स्वर रहेको गीत ‘बतासै सन्को’ भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक गीतमा बिरेन्द्र खड्का ,कुमार सानु ,सुनिता शर्मा ,शर्मिला रायमाझी ,मनु बमको कोरस भोकल रहेको छ भने शब्द तथा संगीत पनि हरि डिसीको रहेको छ। गीतलाई संगीत सयोजन तिलक ओलीले गरेका छन् ।

भिडियो बिरेन्द्र ओलीको निर्देसनमा बनेको हो । सोनम तामाङको कोरियोग्राफी ,महेश महराको छयांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ । भिडियोमा संप्रिया खड्का र सोनाम तामाङ्गको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.