काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् । ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने...
Category - Uncategorized
प्याजेन्ट नेपालको ‘तीज’ महोत्सव सम्पन्न
काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको ‘तीज महोत्सव’ सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।...
सिनेमा ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक ३० गतेबाट सिनेमा ‘केटी हराएको सूचना’ प्रदर्शनमा आउने भएको छ । मंगलबार सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टिजर पनि सार्वजनिक गरिएको हो । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई...
दिवाकरको ‘मायाबी’ लक्ष्मी पूजामा रिलिज हुने
काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन हो । निर्देशक भट्टराइले वितरकसँगको छलफलबाट फिल्म लक्ष्मी पूजाको दिन रिलिज गर्ने तय भएको बताए ।...
‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरि सिरि हावा’मा रोमान्टिक विवेक र आँचल – भिडियो
काठमाडौं- यही भदौको १४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरि सिरि हावा’ सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्मण भएको फिल्मको बिहीबार सार्वजनिक गीतमा डेब्यु अभिनेता विवेक कर्माचार्य र नायिका आँचल...
‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ मा रोमान्टिक दीपक र वर्षा
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।...
हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक
काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।...
पल र अस्मिताको डान्सिङ्ग नम्बर ‘लाल रिबन’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक टेक बीसी र गायिका अस्मिता जुरेलीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘लाल रिबन’ बोलको डान्सिङ्ग गीतमा शब्द तथा संगीत भिम बीसीको रहेको छ। केशव बडूको संगीत संयोजन रहेको छ। सार्वजनिक...
राजेश पायलको ‘जहिले देखि नजर जुध्यो’ मा श्रीदेव र स्नेहा (भिडियो)
काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जहिले देखि नजर जुध्यो’बोलको गीतमा समीर राईको शब्द रचना र बलराम राजबंशीको संगीत रहेको छ। माया प्रेमका शब्द समेटेर बनेको...
धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य...
सिनेमा ‘अञ्जिला’को रिलिज मिति सर्यो
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ।...
सिनेमा ‘ह्रस्व दीर्घ’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर...
यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु
काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु भएको छ । सिनेमाको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।...
‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ। नीता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु...


