Category - Uncategorized

‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ। फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन ‘आई आई एफ टी’ले स्थापना काल देखि विद्यार्थीहरू बिच काठमाडौँमा फेशन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति दिँदै आएको छ ।...

‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन

काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो। नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यो चलचित्र अहिले नयाँ स्वरूपमा पुनः...

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

  काठमाडौं ।  फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु...

‘कोशेढुङ्गा’ पछि निर्देशक सरोज पौडेलको नयाँ यात्रा ‘सिन्दुरे जात्रा’

काठमाडौं। ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक पौडेलले टाइटल...

मुक्ति टेलिचलचित्र ल्याउँदै बिष्णु सापकोटा

काठमाडौं। चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा ´ हर्के हवल्दार ` ले सामाजिक बिषयबस्तुमा आधारित नयाँ टेलिचलचित्र मुक्ति प्रदर्शनमा ल्याउने भएका छन्।टेलिचलचित्र मुक्ति मङ्सिर ७ गते देखि युटुब च्यानल बिष्णु सापकोटा मार्फत साँझ ७ बजे...

चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त सम्पन्न

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो ।...

‘सुख–दुख’को वितरण अधिकार एफडी कम्पनी र रिच इन्टरटेनमेन्टलाई

काठमाडौँ । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो। कबीर लालले...

‘महाराजधिराज’मा उषा रजक जोडिएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा

काठमाडौं । निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ। सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै...

ट्रेलरसँगै बढ्यो ‘नरसिंहाः अवतार’को विदेश माग, अष्ट्रेलिया अधिकार विक्री

काठमाडौ। जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ । फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । फिल्मका...

अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई

काठमाडौ। अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ।  ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ । उता,  ‘रेड २’...

‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक,घर र डेराबीच अन्तर

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले...

अधिकृत श्याम राउतको ‘फूलको रङ्ग’ मा उषा र प्रभात

काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द...

अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका...

Copyright © 2012 - 2026 | All Right Reserved.