मोडल समिक्षा क्षेत्रीको हट फोटोसुट



काठमाडौँ। दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुल्न सफल मोडल समिक्षा क्षेत्रीले हालै हट फोटो सुट गराएकी छन्। म्युजिक भिडियो हुँदै ठुलो पर्दामा गर्ने लक्ष्यका साथ अघि बढेकी समिक्षाले कलाकारितामा लागेर नाम र दाम कमाउने उदेश्य बोकेको बताईन्। चितवन जिल्लामा जन्मिएकी समिक्षाले अभिनय गरेका म्युजिक भिडियोबाट दर्शकको राम्रो साथ पाएकी छन्।