पोखरा । जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत ‘मायामा मायामा’ पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार...
Category - Music News
नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक
काठमाडौँ । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको “बेली चमेली” गीत सार्वजनिक गरिएको छ। गीतलाई नेपालमा सञ्चालन भइरहेको मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।...
सोरठी भाकामा ‘आकाशैमा’ सार्वजनिक
काठमाडौँ। तिहारको अवसर पारेर श्री मोतिपुर मगर महिला समूह रुपन्देहीले सोरठी भाकामा आधारित नयाँ गीत ‘आकाशैमा’ सार्वजनिक गरेको छ। गायक छ्बी रास्कोटी मगर र गायिका देबी घर्ती मगरको स्वरमा रहेको यो गीतले सोरठी संस्कृतिको मौलिकता...
तिहारको अवसरमा रोमान्टिक गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक
काठमाडौं। तिहारको अवसर पारेर आरएस इन्टरटेन्टमेन्ट जेपीले अञ्जुषा शाहीको प्रस्तुतीमा नयाँ रोमान्टिक गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक गरेको छ । यो गीतले प्रेम, संवेदना र उत्सवको भावनालाई एकसाथ जोड्दै तिहारको माहोलमा...
आक्रोश र रोदनले बुनिएको ‘जेन्जी तिहार’ सार्वजनिक
काठमाडौँ । दीपावली २०८२ लक्षित गीत ‘जेन्जी तिहार’ सार्वजनिक भएको छ। समाजमा देखिएको अन्याय, भ्रष्टाचार र जेन्जी पुस्तामाथि भएको राज्य दमनको पीडा उकेल्दै भिडियो सार्वजनिक गरिएको हो। विशेषतः भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको...
अमेरिकाबाट आयो एलिना चौहान र प्रताप दासको तिहार गीत (भिडियो)
काठमाडौं। तिहारको माहोललाई झल्काउने नयाँ गीत ‘आयो तिहार’ सार्वजनिक गरिएको छ। गायिका एलिना चौहान र गायक प्रताप दासको आवाजमा सजिएको यो गीतमा शब्द र संगीत लेखु सहयात्रीले दिएका छन् भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्। गीतको...
प्रताप र समिक्षाको ‘वयान’ सार्वजनिक, सन्तोष र प्रियनाको सुहाएको केमेस्ट्री
नुवाकोट। गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको...
नग्वाङ्ग लामा र इन्द्रकला राईकोको ‘धन मन’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक नग्वाङ्ग लामा र गायिका इन्द्रकला राईको स्वरमा रहेको मौलिक नेपाली लोक शैलीको गीत ‘धन मन’ भिडियो सहित सार्वजनिक गरिएको छ। देवराज आले मगरको शब्द तथा संगीत रहेको गीतमा मौलिक शब्द र लोक संगीत सुन्न सकिन्छ।...
गुलाम अलिको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक (भिडियो)
काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलि खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उकै गति उनकै’सार्वजनिक गरिएको छ । मंगलबार साँझ आयोजित एक...
सुनिता र नोगेनको ‘च्याब्रुंङ्ग को तालैमा’ सार्वजनिक
काठमाडौँ। गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुंङ्ग को तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ। लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा...
नारायण थापाको स्वरमा ‘माया मारी गयौ’ सार्वजनिक
काठमाडौँ। गायक नारायण थापाको स्वरमा नयाँ गीत ‘माया मारी गयौ’ भिडियोसहित सार्वजनिक गरिएको छ। गीतका शब्द पिटर दर्नालले लेखेका हुन् भने संगीत विशाल निरौलाले भरेका छन्। निरन्तर नेपाली संगीतमा सक्रिय रहेका प्रतिभाशाली गायक थापाले...
कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ भिडियो सार्वजनिक
काठमाडौं। गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर...
‘नखरा’ बोलको तीज गीतको भिडियोले पायो राम्रो प्रतिक्रिया
काठमाडौँ। गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वरमा तयार तीज गीत ‘नखरा’ ले युट्युबमा श्रोतादर्शकको उल्लेखनीय साथ पाएको छ। करिब दुई हप्ता अघि सार्वजनिक गरिएको यस गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुल्दै राम्रो...
समिक्षा र रचनाको स्वरमा सुष्मा महराको ‘आयो तीज’ सार्वजनिक
काठमाडौंँ । चर्चित गायिकाद्वय समिक्षा अधिकारी र रचना रिमालको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘आयो तीज’ राजधानीमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। गीतका शब्द चर्चित गीतकार सुष्मा महराले लेखेकी हुन्। लोक–रोमान्टिक...


