बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ हुँदै



काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’को आयोजना हुने भएको छ। इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम आगामी श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। आफुमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा लिन सकिने आयोजकले जनाएको छ।

इन्डियामा प्रसिद्द शोको फ्रेन्च आइजलाइ नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा सहभागी हुनको लागी आव्हान गरिएको छ। खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगिताबाट धेरै जनाले आफुमा प्रतिभालाई अन्तररास्ट्रीय स्तरमा चिनाउन सकिने छ। फिट नेसनको कार्यक्रममा बलिउडबाट चर्चित सेलिब्रेटी जजहरुको पनि सहभागिता रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.